RoH Network

RoH Network

Share

25/09/2025

'भिटामिन डी'को कमी भएको कसरी थाहा हुन्छ?
-थकाई लाग्ने,अल्छी लाग्ने हुन्छ।
-कसैलाई जिउ दुख्ने खुट्टाको नली दुख्ने हुन्छ।
-मोटोपना बढ्न सक्छ
-दिक्क लाग्न सक्छ
-आवश्यकभन्दा बढी निद्रा लाग्नु
-ढाड दुख्नु
-यसको पहिचानको लागि रगत नै परिक्षण गर्नु पर्छ।
(भिटामिन डी को कमी हुने कारण अनि यसको उपचाबारे डा डिना श्रेष्ठसँग गरिएको भिडिओ कुराकानी पहिलो कमेन्टमा)

13/12/2024

HPV schedule.

Want your business to be the top-listed Health & Beauty Business in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


KTM
Kathmandu