Changing Nepal
27/12/2022
नेपालमा गरीबिको संख्या बढ्दो छ । नेपालको कतिपय ठाउँमा मान्छेहरु खान नपाएर मरिरहेका छन् । नेपालमा अझै पनि कतिपय एस्तो ठाउँहरु छन् जहाँ मान्छेहरु जोरो झाडापखाला जस्ता सामान्य रोगले मरिरखेका छन् । हाम्रो नेपाल एउटा जमिन्दार र कृषि क्षेत्रमा धनि देश भएपनि यहाँ कतिपय घरमा मान्छेहरुलाई छाक टार्न गारो भैराखेको छ । गरिबीको कारणले खाना नपाएर राम्रो उपचार नपाएर मर्ने मान्छेहरुको संख्या भने कम छैन । पढाई त परको कुरा हो केटाकेटी खेल्ने समयमा मजदुरी गरेर आफ्नो परिवारको लागि खाने खर्च निकालिरखेका हुन्छन ।
Want your organization to be the top-listed Government Service in Kathmandu?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Kathmandu
18/10/2022