Bright Books Store
16/05/2026
📚 Self Help Books Collection 📚
IN NEPALI VERSION
जीवन बदल्ने सोच, सफलता र आत्मविकासका धेरै चर्चित किताबहरू अब एउटै ठाउँमा ✨
आजै पढ्न सुरु गर्नुहोस् र आफूलाई नयाँ उचाइमा पुर्याउनुहोस् 💯
📚 परिजात : संकलित रचनाहरू (६ खण्ड)
नेपाली साहित्यकी सशक्त, प्रगतिशील र युगीन चेतना बोकेकी साहित्यकार परिजातका विविध विधाका उत्कृष्ट कृतिहरू समेटिएको यो ६ खण्डको संकलन हो। परिजातका जीवन अनुभव, सामाजिक चेतना, विद्रोही सोच र साहित्यिक गहिराइलाई बुझ्न चाहने पाठकका लागि यो संग्रह अमूल्य छ।
🔹 खण्डगत विवरण:
✅ग्रन्थ १ र २ : उपन्यास
✅ग्रन्थ ३ : कथा
✅ग्रन्थ ४ : आत्मसंस्मरण
✅ग्रन्थ ५ : कविता
✅ग्रन्थ ६ : लेख तथा अन्तर्वार्ता
यस संग्रहमा परिजातको लेखनयात्राका विभिन्न चरणहरू, उनका वैचारिक प्रतिबद्धता, जीवनको बहुआयामिक अनुभूति र त्यसको सशक्त प्रतिबिम्ब स्पष्ट रूपमा देख्न सकिन्छ। उपन्यासदेखि कविता र वैचारिक लेखसम्म, परिजातका सबै प्रमुख साहित्यिक आयामहरू एउटै सेटमा समेटिएका छन्।
💰 मूल्य विवरण:
✅MRP: रु. 4,420
✅अफर मूल्य: रु. 4,000 मात्र
📌 नेपाली साहित्यप्रेमी, विद्यार्थी, अनुसन्धानकर्ता तथा संग्रहकर्ता सबैका लागि अत्यन्तै उपयोगी पुस्तक सेट।
✅अर्डरको लागी नाम,फोन नम्बर र ठेगाना मेसेजमा टिपाउनुहोला ।
Click here to claim your Sponsored Listing.
Category
Telephone
Address
Kathmandu
44600