QLA
03/08/2023
आवश्यक पर्ने ऐन र नियमावलीका दफा एवं नियमहरु!!!
27/06/2023
सम्बन्धित सबैको लागि ।
26/06/2023
कपाली तमसुक सम्बन्धि कानुनी ज्ञान !!
16/02/2023
Yeti Airlines Crash Report (official):
१० बजेर ५६ मिनेट २७ सेकेन्ड: पाइलट (त्यो समय अन्जु खतिवडा) ले अटोपाइलट अफ गरेर फ्ल्याप्स ३० गर्न खोजेको तर फ्ल्याप्सको कुनै movement देखिएन ।
१० बजेर ५६ मिनेट ३६ सेकेन्ड: Propeller Feathering
१० बजेर ५६ मिनेट ५० सेकेन्ड: विमान ५०० फिटको उचाइमा आइपुगेको र Bank Angle 30 degree पुगेको ।
१० बजेर ५७ मिनेट ०७ सेकेन्ड: ATC ले Landing Clearance दिएको तर पाइलटले दुईपटक इन्जिनबाट पावर आएको छैन भनेर भनेको ।
१० बजेर ५७ मिनेट १८ सेकेन्ड: अन्जु खतिवडाले क्याप्टेन कमल केसीलाई नै जिम्मेवारी सुम्पिएको
१० बजेर ५७ मिनेट २० सेकेन्ड: कमल केसीले पनि इन्जिनबाट पावर नआएको कुरा दोहोर्याएको ।
१० बजेर ५७ मिनेट २४ सेकेन्ड: विमानको Angle of Attack बढी भइसकेको warning आएको ।
१० बजेर ५७ मिनेट २६ सेकेन्ड: विमान देब्रेतिर ढल्किँदै गएपछि फेरि चेतावनी आएको
१० बजेर ५७ मिनेट ३२ सेकेन्ड: विमान भूइँमा ठोक्किएको आवाज आएको
१० बजेर ५७ मिनेट ३५ सेकेन्ड: FDR र CVR ले रेकर्डिङ बन्द गरेको ।
All the details are obtained from the official report provided by Investigation Committee ( Check Comment )
16/08/2022
मिटरब्याजी विरुद्ध आफ्ना सम्बन्धित जि. प्र.का. मा उजुरी दिदाँ यस्तै format मा दिनुहोला !!
13/08/2022
सय कडा दुई, तीन, चार-पाँच हुँदै चक्रवर्ती रूपमा ब्याजको स्याज वा ब्याजको ब्याज असुली धन्दा गर्नेहरू विरुद्ध भदौ ५ गतेसम्म सम्बन्धित जिल्ला प्रशासन कार्यालय मार्फत् उजुरी दिन गृह मन्त्रालयले आह्वान गरेको छ ।
Click here to claim your Sponsored Listing.
Category
Contact the practice
Telephone
Website
Address
Kuleshwar Road
Kathmandu
01
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |