Life Time Business Solution

Life Time Business Solution

Share

17/11/2025

✍️व्यवसायिक स्थायी लेखा नम्बर (BPAN) दर्ता गर्नेले जान्नै पर्ने कुराहरु
✍️मूल्य अभिवृद्धि कर(VAT) मा दर्ता हुनेले अनिवार्य रुपमा पालना गर्नुपर्ने केही कुराहरु

Photos from Life Time Business Solution's post 24/05/2025

VAT को मासिक / चौमासिक विवरण पेश नगर्नेको VAT दर्ता निलम्बन गरियेको सूचना ।
विभागले यस्ता निलम्बित करदाता सङ कारोबार नगर्न आग्रह गरेको छ। साथै उक्त करदाताको Import export पनि रोक्का गर्न सूचना जारी गरेको छ।

22/01/2025

समयमा विवरण नबुझाएका कम्पनी अध्यावधिक गर्दा लाग्ने जरिवानामा ९०% छुट र दर्ता भई कुनै पनि काम नगरी बसेका कम्पनीको खारेजीमा विशेष छुटको व्यवस्था !!!

26/01/2024

Vacancy Announcement
Job Title: Senior Accountant
No. of Vacancy: 1
Location : Kathmandu
Qualification : Semi-qualified CA or Bachelor Completed
Salary : Negotiable
Experience : having 2-3 years of experience in same field with good knowledge of Tally Software.
Please Mail your CV on [email protected] /9863493519 Whatsapp no.

Want your business to be the top-listed Business in Kathmandu?
Click here to claim your Sponsored Listing.

Website

Address


Kathmandu