Tesla Education Network

Tesla Education Network

Share

05/11/2024

CBT 2024 तर्फको नतिजा प्रकाशन भएको छ। जम्मा १,५२४ जना व्यक्ति परिक्षामा उत्तीर्ण हुनुभएको छ। नतिजा हेर्न कमेन्टमा राखिएको लिङ्कमा गई PDF हेर्नुहोला। उत्तीर्ण सम्पुर्ण लाइ धेरै धेरै बधाई 💐💐💐🌷

21/09/2024

इपिएस ( eps) सम्बन्धि महत्त्वपूर्ण जानकारी ।🇳🇵🇰🇷 🇰🇷🇰🇷🇰🇷🇰🇷🇰🇷🇰🇷🇰🇷🇰🇷🇰🇷🇰🇷🇰🇷🇰🇷🇰🇷🇰🇷🇰🇷🇳🇵🇳🇵🇳🇵🇳🇵

⚛️ कृषि तथा पशुपालन , सेवा छेत्र,शिप बिल्डिङसहित उत्पादनमूलक क्षेत्रमा लगभग २ हजार जनाको इस्यु ( issue) भएको छ।

☯️ कोरियाले हाल कृषि तथा पशुपालन क्षेत्र र उत्पादनमुलक छेत्रमा नेपाली युवाको बढि माग गरिहेको छ । मागको अनुपात हेर्दा नेपालको स्थान ५ औं स्थानमा पुगेको भए पनि हाल १६ देशमध्ये पहिलो स्थानमा रहेको पाइएको छ । यसैगरी सिबिटी(CBT) क्षेत्रका नेपाली कामदारको माग भइ परिक्षा हुने क्रममा रहेको शाखाले जनाएको छ ।

✡️नेपालबाट हाल कोरिया जाने प्रक्रिया पूरा गरेका लगभग २० हजार युवा रोष्टरको ( roster) प्रतीक्षासूचीमा छन् ।

☮️नेपालबाट ईपिएस(eps) भाषा परीक्षामा धेरै आवेदन पर्न थालेपछि आगामी वर्ष २०२५ देखि रोजगार अनुमति प्रणाली अन्तर्गत रोजगारीका लागि कोरिया जान चाहने नेपाली कामदारका लागि सबै क्षेत्रको आवेदन एकै पटक खुला गरिने भएको छ । क्षेत्रअनुसार आवेदकले आफूले चाहेको क्षेत्रमा आवेदन दिन सक्नेछन् । शाखाले धेरै क्षेत्रका लागि एकै पटक आवेदन माग गर्दा कोटासमेत बढी आउने र सबैले क्षेत्रअनुसार आवेदन दिन सक्ने जनाएको छ । आगामी वर्षदेखि भने सबै क्षेत्रको आवेदन एकै पटक आह्वान गरिने भएकाले आवेदकले चाहेको एक क्षेत्रमा मात्र आवेदन दिन सक्नेछन् ।

゚ .

Want your school to be the top-listed School/college in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Chabahil-7 (Opposite To Everest Bank)
Kathmandu
44600

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Sunday 07:00 - 19:00