Construction License

Construction License

Share

27/12/2021

✅नेपाल भरी काम गर्न मिल्ने
✅𝐂𝐎𝐍𝐒𝐓𝐑𝐔𝐂𝐓𝐈𝐎𝐍 𝐋𝐈𝐂𝐄𝐍𝐒𝐄 ( "𝐁", "𝐂", "𝐃" 𝐂𝐥𝐚𝐬𝐬 )
✅ठेकदार / निर्माण इजाजत पत्र "ख ", "ग" "घ" वर्ग
✅Ph. No.: ९८६०६२८८३८, 𝟗𝟖𝟔𝟎𝟔𝟐𝟖𝟖𝟑𝟖
✅अब तुरुन्तै तपाइको नाममा ।
✅एकमात्र भरपर्दो स्थान, बिगत ४ वर्ष देखि हजुरहरुको सेवामा
✅कम्पनी दर्ता देखी LICENSE सम्म सबै काम PACKAGE मा झन्झटमुक्त
तरिकाले गरिनेछ ।

Construction License Send a message to learn more

26/12/2021

WORK:Construction Of Wall, Gate And Trust For Vehicle Parking
LOCATION:Agriculture Information & Training Centre,Lalitpur,Bagmati
TYPE:Tender/Quotation

Published:2021-12-24 13 days left

Source:Himalaya Nepali , National

Budget: , Tender Upto 2 crore

23/12/2021

WORK: Construction Of Bhatkanda Badal Rel Uchhakot Road
LOCATION: Road Division ,Doti,SudurPashchim
TYPE: Opening of Financial Proposal

Published:2021-12-23 7 days left

Source:Nepal Samachar , National

Budget: Not Disclosed

20/12/2021

✅नेपाल भरी काम गर्न मिल्ने
✅𝐂𝐎𝐍𝐒𝐓𝐑𝐔𝐂𝐓𝐈𝐎𝐍 𝐋𝐈𝐂𝐄𝐍𝐒𝐄 ( 𝐃 𝐂𝐥𝐚𝐬𝐬 )
✅ठेकदार / निर्माण इजाजत पत्र "घ" वर्ग
✅Ph. No.: ९८६०६२८८३८, 𝟗𝟖𝟔𝟎𝟔𝟐𝟖𝟖𝟑𝟖
✅अब तुरुन्तै तपाइको नाममा ।
✅एकमात्र भरपर्दो स्थान, बिगत ४ वर्ष देखि हजुरहरुको सेवामा
✅कम्पनी दर्ता देखी LICENSE सम्म सबै काम PACKAGE मा झन्झटमुक्त
तरिकाले गरिनेछ ।
LICENSE को प्रक्रिया :
🔴घरेलु अथवा कम्पनी रजिष्ट्रारको कार्यालयमा ब्यवसाय दर्ता गर्ने ।
🔴आन्तरिक राजस्व कार्यलयमा PAN/VAT दर्ता गर्ने ।
🔴वडा कार्यलयमा ब्यवसाय दर्ता गर्ने ।
🔴कम्पनी दर्ता रहेको स्थानिय तह जस्तै महानगरपालिका /उप
महानगरपालिका / नगरपालिका / गाउँपालिका बाट license को प्रक्रिया
आगाडी बढाउने।
🔴CONSTRUCTION LICENSE सम्बन्धि प्रक्रिया हरेक स्थानीय तह अनुसार
फरक हुन्छ, त्यसैले आफुले दर्ता गरेको कम्पनीको स्थानीय तहमा चाहिने
प्रक्रिया तथा VEHICLE/ EQUIPMENTS को बारेमा जानकारी लिने ।
🔴स्थानिय तह जस्तै महानगरपालिका / नगरपालिका / गाउँपालिका
बाट प्रक्रिया पुराएर “घ” वर्गको CONSTRUCTION LICENSE लिने ।
आवश्यक कागजपत्र:
क. प्रस्तावित नाम
ख. नागरिकता को Photocopy
ग. ४ प्रति फोटो
घ. 𝐂𝐈𝐕𝐈𝐋 𝐄𝐍𝐆𝐈𝐍𝐄𝐄𝐑, 𝐌𝐄𝐂𝐇𝐀𝐍𝐈𝐂𝐀𝐋 𝐄𝐍𝐆𝐈𝐍𝐄𝐄𝐑 & 𝐓𝐰𝐨
𝐌𝐚𝐧𝐚𝐠𝐞𝐦𝐞𝐧𝐭 𝐁𝐚𝐜𝐤𝐠𝐫𝐨𝐮𝐧𝐝 𝐬𝐭𝐚𝐟𝐟𝐬 𝐜𝐞𝐫𝐭𝐢𝐟𝐢𝐜𝐚𝐭𝐞 &
𝐜𝐢𝐭𝐢𝐳𝐞𝐧𝐬𝐡𝐢𝐩𝐬.
ङ. 𝐎𝐫𝐢𝐠𝐢𝐧𝐚𝐥 𝐕𝐀𝐓 𝐁𝐢𝐥𝐥 - 𝐓𝐢𝐩𝐩𝐞𝐫 / 𝐓𝐫𝐚𝐜𝐭𝐨𝐫(𝐁𝐢𝐥𝐥 𝐁𝐨𝐨𝐤)/ 𝐌𝐢𝐱𝐭𝐮𝐫𝐞/
𝐋𝐚𝐛𝐞𝐥 𝐌𝐚𝐜𝐡𝐢𝐧𝐞 𝐞𝐭𝐜.
च. मेसिनको फोटो ( इनामेल ले कम्पनीको नाम लेखेको )
छ. कम्पनीको बैंक खातामा एक लाख जम्मा गरेको बैंक भौचर
ज. अन्य विभिन्न कागजातहरु स्थानिय तहको आवश्यकता अनुसार उपलब्ध
गराउनु पर्नेछ ।

Want your business to be the top-listed Engineering Company in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Thapagaun
Kathmandu
44227