Chakrapath.com
30/11/2024
एनपिएलको उद्घाटन खेल : जनकपुरले टस जित्यो, फिल्डिङ गर्ने
एनपिएलको उद्घाटन खेल : जनकपुरले टस जित्यो, फिल्डिङ गर्ने काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा जनकपुर बोल्टस् र विराटनगर किङ्स भिड्दैछन् । कीर्तिपुरस्थ....
13/03/2024
देउवालाई ओलीको अफर ,आउनुस् भेटेर कुरा गरौं, शंसकित बने प्रचण्ड, कति दिन टिक्लान् ?
देउवालाई ओलीको अफर ,आउनुस् भेटेर कुरा गरौं, शंसकित बने प्रचण्ड, कति दिन टिक्लान् ? Subscribe Us : https://www.youtube.com/ : facebook.com/ChakrapathNewsराजमोती मिडिया प्रा.लि. द्वारा सञ्चालित चक्रपथ डटकमको यो आधिकारिक यु...
20/09/2023
काम अलपत्र पार्ने व्यवसायीको मेसिनमा ताला
सडक स्तरोन्नतिको काम अलपत्र छाडेर भाग्ने निर्माण व्यवसायीको मेसिनरी औजार नियन्त्रणमा लिएर ताला लगाउँदै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको टोली । दिक्तेल–खोटाङबजार सडक खण्डअन्तर्गत दिक्तेलस्थित अस्पतालचोकदेखि लफ्याङको दुबेचिवासम्मको (तीन किलोमिटर) सडक स्तरोन्नतिको काम अलपत्र छाडेर हिँड्ने ढुकुछु÷बगाले÷बिएण्टी जेभी निर्माणको एउटा स्काभेटर, दुईवटा ट्रिपर तथा एक÷एकवटा रोलर र ग्रेडर नगरपालिकाको तर्फबाट नियन्त्रणमा लिएर मङ्गलबार ताला लगाइएको हो ।
तस्बिर : केदार मगर/रासस
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Gaushala, Pingalasthan
Kathmandu
44600