Learn With Santa

Learn With Santa

Share

03/01/2026

"नमस्ते साथीहरू! आजको यो भिडियोमा मैले नबिल बैंकको nBank App प्रयोग गरेर कसरी सजिलै आफ्नो बैंक स्टेटमेन्ट PDF मा डाउनलोड गर्ने भनेर सिकाएको छु। अब बैंक गइरहनु पर्दैन, घरमै बसीबसी मोबाइलबाटै आफ्नो कारोबार हेर्नुहोस्।
​भिडियोमा सिकाइएको कुराहरू:
१. nBank App मा लगइन गर्ने।
२. एकाउन्ट सेक्सनमा जाने।
३. मिति छानेर PDF डाउनलोड गर्ने।
​यदि भिडियो मन परेमा Like र Follow गर्न नभुल्नुहोला! 😊"

Want your business to be the top-listed Computer & Electronics Service in Kathmandu?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Kathmandu