Mission To Support MTS

Mission To Support MTS

Share

05/04/2026

न्याय कहिले मर्दैना भन्ने आसमा छौ हामी नेपाली जनता

Photos from Mission To Support MTS's post 22/03/2026

पर्सा सखुवा प्रसौनी 5 को
श्री देबि माइ प्राथमिक बिधालय का निम्न बर्गका विद्यार्थी को शैक्षिक शिक्षा को लागि आवश्यक पर्ने पेन कपि वितरण को लागि भनेर यस Mission To Support MTS Team का Member समाजसेवी Bir Nepali Ganesh देखी रू 1055 र Saru Maharjan देखि रू 200 सहयोग गर्नु भएको मा उहा हरू लाई धेरै धेरै धन्यवाद 🙏 व्याक्त गर्दछौ। मिशन टु सपोर्ट परिवार 🙏
'जहा लाग्छ चोट त्यहा पुग्छ मिशन टु सपोर्ट'

Want your organization to be the top-listed Government Service in Kathmandu?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Kathmandu