SEED Foundation

SEED Foundation

Share

12/12/2025

यस संस्थाकि उपाध्यक्ष प्रेमकुमारी न्यौपाने कि ममतामयी सासुआमा केन्दापारा,उडिसा निवासी उज्वाला स्वाई को यही मिति २०८२।०८।२३गते ८३ बर्षको उमेरमा भएको असामयिक निधन मा दुख प्रकट गर्दै मृतआत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा हार्दिक श्रध्दाञ्जली ब्यक्त गर्दछौं ।

Want your organization to be the top-listed Non Profit Organization in Kaski?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Pokhara-31, Pachbhaiya
Kaski
33700