Gandaki Update
Gandaki Pradesh is one of the seven federal provinces of Nepal.Pokhara is the province's capital city.It constitutes of 11 districts viz. Baglung,Gorkha,Kaski,Lamjung,Manang,Mustang,Myagdi,Nawalpur,Parbat,Syangja and Tanahun Districts and borders the Tibet Autonomous Region of China to the north, Bagmati Pradesh to the east, Karnali Pradesh to the west, and Province No. 5 and Uttar Pradesh of Indi
09/10/2024
Pregnancy ma jannai parne kura
गर्भावस्था जानकारी ! Danger signs of pregnancy!! ⛔️‼️
19/07/2024
जनहितमा जारी
सबै जनाले सक्दो शेयर गरौँ
वर्षायाम लागेसँगै नेपालमा नाइरोबी फ्लाइ किराको आतंक देखिन थालेको छ। मानिसको शरीरमा संपर्कपछि त्यो किराबाट एक किसिमको रसायन निस्कन्छ। उक्त रसायन (pederin) पेडेरिनले छालामा एलर्जी गराउछ।
पेडेरिन भनेर चिनिने रसायनले छाला जलन हुन सक्छ, जसले गर्दा छालामा घाउहरू वा असामान्य दागहरू हुन सक्छ। छाला सामान्यतया एक देखि दुई हप्ता भित्र निको हुन थाल्छ, तर किटाणुकौ संक्रमणले घाउ बिग्रिन सक्छ।
कसरी जोगिने??
यसबाट बच्नका लागि निम्न सुरक्षात्मक उपायहरू अपनाउन सकिन्छ:
१. किरालाई हातले नछुने :
यदि किरा तपाईँको छालामा बसेको छ भने, त्यसलाई हल्कासँग फुक्नुस्, नमार्नुहोस।
२. सुरक्षात्मक लुगा लगाउनुहोस्स
लामो बाहुला भएको सर्ट र पाइन्ट लगाएर छालालाई ढाक्न सकिन्छ।
३. झुलक प्रयोग गर्नुहोस्:
रातमा झुलभित्र सुत्नाले किराबाट टाढा राख्न मद्दत गर्छ।
४. झ्याल र ढोकाहरू बन्द राख्नुहोस्
झ्याल र ढोकामा जाली राख्नाले किराहरु भित्र पस्नबाट रोक्न सक्छ।
५. बाहिरी बत्ती घटाउनुहोस:
किराहरु उज्यालोमा आकर्षित हुन्छन्, बाहिरी बत्ती कम गरेर किराहरु घटाउन सकिन्छ।
६. सफा वातावरण राख्नुहोस्:
आफ्नो वरिपरि सफा राख्नाले किराहरु आकर्षित हुनबाट रोक्न सकिन्छ।
के गर्ने?
छालालाई तुरुन्तै धुनुहोस ।
यदि तपाईंको छालामा त्यस्ता किराहरु छुनुभयो भने छालालाई साबुन र पानीले तुरुन्तै धिनुहोस्। साधारण भेसलिन लगाउनुहो। सकेसम्म छिटो चिकित्सकीय सहायता लिनुहोस्। यदि तपाईंलाई गम्भीर छालामा जलन वा जल्ने समस्या भएको छ भने, चिकित्सकीय सहायता लिनुहोस्।
11/02/2024
Feel free to contact Dr. Amrit Raj Subedi, Consultant Family Physician ; if you are having any health related issues and checkup. Meet him at Infectious and Communicable Disease Hospital Pokhara Lekhnath.
Click here to claim your Sponsored Listing.
Contact the organization
Website
Address
Kaski
33702