Shree Indreni Basic School
03/03/2025
Many many happy returns of the day "Happy Birthday Prarthana Ghale"Class- Nursery.जन्म दिनको हार्दिक मङ्गलमय शुभकामना! प्रार्थना घले । जन्म दिनको उपलक्ष्यमा दिवा खाजा उपलब्ध गराउनु भएकोमा वहाँको अभिभावकलाई बिद्यालय परिवार स-सम्मान धन्यबाद व्यक्त गर्न चाहान्छौ ।
30/05/2023
यश श्री निमलच्यत आधारभूत बिध्यालयको बिध्यालय भवनको गारो अग्लो भएकोले यसबाट खसेर दैनिक बिद्यार्थीहरु सामान्य तथा गम्भीर घाइते हुने गरेको छ । यस किसिमको दुर्घटना न्यूनीकरणको लागि यस आ.ब.मा रेलिङ निर्माणको लागि आवश्यक बजेट बिनियोजन गरिदिनुहुन अनुरोध गर्दछौ ।
Want your school to be the top-listed School/college in Kaski?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Machhapuchhre-6
Kaski
42000