CTEVT

CTEVT

Share

Photos from CTEVT's post 07/06/2023

मिति 2080/2/19/गते सुनकोशी नदीमा भएको जीप दुर्घटनामा पर्नु भएका CTEVT प्रशासन महाशाखाका निर्देशक कृष्ण के.सी.र प्राविधिक अधिकृत हाम्रो संगठन ने. रा . क. स का केन्द्रिय सचिबालय सदस्य इन्जिनियर भानु पौडेलको आज पार्थिव शरीर फेला परेको खबरले मर्माहित बनायको छ साथै योजना महासाखा प्रमुख याम प्रसाद भुर्तेल सर को अबस्था अझै पत्ता नलागेको खबरले चिन्तित बनायको छ । मृत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।
हार्दिक श्रद्धाञ्जली आदरणीय सर कृष्ण के.सि र प्रिय मित्र भानु पौडेल

16/08/2022

Admission Open!! Admission open!!

Want your school to be the top-listed School/college in Kaski?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Phirke/08 Pokhara
Kaski
33700