Survey Department

Survey Department

Share

14/04/2021

नापी विभाग, मीनभवन, काठमाडौं को सूचना

सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूको प्रमुख आतिथ्यतामा नापी विभाग परिसरमा मिति २०७८ वैशाख २ गते विहान ११:०० आयोजना हुन गइरहेको नापी कार्यालयबाट संचालन भइरहेको सेवाहरु अनलाईन मार्फत प्रवाह गर्न तयार भएको “Nepal Land Information System (NeLIS)” र “मेरो कित्ता” प्रणालीहरुको “शुभारम्भ समारोह” को प्रत्यक्ष प्रसारण यस विभागको युट्युब च्यानल (https://www.youtube.com/channel/UChvXvyo4vmvgYVr8N5ulOTQ) बाट समेत हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।

Want your organization to be the top-listed Government Service in Kalimati?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Kalimati

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00