Kosis Tution Center
12/04/2018
बसन्त ऋतुको अागमनसंगै🌹🌹🌹
फुल झैं फक्रिरहनु🌹🌹🌹
सदा मुस्कुराई रहनु🌹🌹🌹
उमंग छावस हजुरको जीवनमा🌹🌹🌹 2075 साल को अनगिन्ती शुभकामना।🌹🌹
22/03/2018
The tuition class of BBS first year's Fincial_Planning & is going to start from this Sunday.
contact 9851061377
08/03/2018
नारी दिवसको हार्दिक शुभकामना ! आधा आकाश ओगट्ने महिला प्रतिका सबैखाले विभेद अन्त्य गरि महिलाको क्षमता विकाशका लागि अवसर, र अधिकार सुनिश्चित गर्न सबैलाई प्रेरणा मिलोस् !
22/01/2018
15/01/2018
मकर संक्रान्ति, माघीको हार्दिक शुभकामना। यो सुन्दर चाडले सुखद र समृद्ध भविष्यको आशा र विश्वासलाई बल प्रदान गरोस्। सद्भाव र सत्कार्यमा प्रेरित गरोस्। सम्बन्ध न्याना रहुन्, सोच स्वच्छ रहोस्। उत्साह होस्। मंगल होस्। कल्याण होस्।
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Telephone
Website
Address
Jhunga
Kailali
00977