Highway Times
ताजा अपडेट
कैलाली क्षेत्र नं ०२, (आइतबार बिहान ११:२५ बजेको अपडेट अब ८ हजार मत मात्रै गणना गर्ने बाकि
१. केपी खनाल = घन्टी - १७१५३
२. पतिराम चौधरी= चकिया- ९६५२
३. सुर्य ब. थापा = सुर्य - ७१८९
४. बिजय ब. स्वार = रुख- ५७०५
५. नन्द ब. साउद= तारा - ४०४२
कैलाली क्षेत्र नं ०२, (जानकिको वडा नं ८ को जम्मा खसेको मत २५२६ र मत गणना सम्पन्न
रुख - १७९
सुर्य - २३९
तारा - १२१
घन्टी - ८८६
चकिया -८२०
नोट: वडा अनुसार जानकारी
कैलाली क्षेत्र नं ०२, (जानकिको वडा नं ९ को जम्मा खसेको मत २२६२ र मत गणना सम्पन्न
रुख - ३१९
सुर्य - २७२
तारा - १९३
घन्टी - ११६८
चकिया -९४
नोट: वडा अनुसार जानकारी
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Lamki Chuha Municipality
Kailali