BTM Rocks Publication
(www.ebtmrocks.com)को आधिकारिक पेजमा हजुरलाई स्वागत छ। तथ्यपरक सुचना,संञ्चार तथा मनोरञ्जन नै हाम्रो मुख्य उद्देश्य हो। सुचना तथा प्रसारण विभाग दर्ता नम्बर-४३३६-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं-४६७१-२०८१/०८२
📱:-9823913555
10/06/2026
रास्वपा कोसी प्रदेस को पहिलो अदिवेसन मोरड. विरीटचौक मा जारी , सर्वोसम्मत हुन नसकेपछी , हाल आन्तरिक निर्वाचन भइरहेको छ ,
सभापती को दौड मा
१ - चन्द्र वहादुर राई
२- डा खगेन्द्र कटुवाल
३- चन्द्र कुमार गौली ( निरज )
४- गोमा तामाड. (सरिना)
प्रदेस अधिवेशनमा उपस्थित माननिय सांसद हरुले गुटवन्दी गरेर कस्लाई जिताउ , कसिलाई हराउ भनिदै सर्कुलर चलाएको आरोप सहित रास्वपा कार्यवाहक सभापती तथा अव हुने सभापती का उमेद्वार सरिन तामाङले माईक खोसेर यसो भने ।
Pulsar 150 सिसि २०२५ मोडलको निलो र कालोरङ्ग बाइक विर्तामोड को अदुवा खोला पुल नजिकबाट चोरी गरिरहेको अबस्थामा सि.सि. टिभी फुटेजले capture गरेको हुदा यो व्यक्ति तथा बाइक कतै देख्नु भयो भने इलाका कार्यालय विर्तामोड तथा नजिकको कार्यालय प्रहरी कार्यालय जानकारी तथा सम्पर्क गरिदिनु होला । उक्त इलाका कार्यालय बाट खोजी भइरहेको छ
सम्पर्क : ९८२४९८१२८८
सम्पूर्णले सक्दो शेयर गरि सबै सामु पठाइदिनु दिनुहोला
09/06/2026
FIFA World Cup 2026 aba 2 din matra baki......❤️
kasko support ma hunuhunxa ? ✍️
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Birtamode
Jhapa District
57204