Science Adda
31/12/2023
Dr.Om Murti Anil
मैले ८,१० रोज़े । तपाईहरु नि ?
31/12/2023
आज पुस १५ गते । कविशिरोमणी लेखनाथ जन्मजयन्ती ।
वि.सं. १९४१ पुस १५ गते कास्की जिल्लाको अर्घौंअर्चलेमा जन्मिएका पौड्यालको निधन २०२२ साल फागुन ७ गते ८१ वर्षको उमेरमा चितवनको देवघाटमा भएको थियो । उनका ऋतुविचार (खण्डकाव्य), वुद्धिविनोद (कविताकृति), सत्यकलि संवाद (कविताकृति), सत्यस्मृति, मेरो राम, त्याग र उदयको सन्देश, गीताञ्जली (कविताकृति), तरुण तपसी (नव्यकाव्य), लक्ष्मीपूजा (नाटक), गौरीगौरव (नाटक), लालित्य (कविता कृति दुई भागसम्म) आदि प्रकाशित छन् ।
तमु ल्होसारको सबैलाई हार्दिक मंगलमय शुभकामना !
Click here to claim your Sponsored Listing.
Category
Telephone
Address
Janakpur