Digital World Computer & Training Center

Digital World Computer & Training Center

Share

Photos from Digital World Computer & Training Center's post 28/11/2025

लगातार दोस्रो फाइनलमा स्थान बनाउनुभएका लक्ष्मीनिया गाउँपालिका क्रिकेट टिमलाई हार्दिक बधाई तथा शुभकामना।
तपाईंहरूको मेहनत, अनुशासन र उत्कृष्ट खेलप्रदर्शनले सबैलाई गर्व महसुस गराएको छ।
आगामी खेलका लागि पनि निरन्तर सफलता मिलोस्—जय लक्ष्मीनियामाई ! 🏏✨

25/11/2025

मरयादा पुरुसोतम भगवान श्रीराम र जगत जननि माता सीताको दिव्य प्रेम,समर्पण र सद्भावले हाम्रो जीवनमा पनि सुख शान्ति र समृद्धि प्राप्त होस। पबित्र भुमी एतिहासिक नगरी जनकपुर धाम मा आउनुहुने साधु सन्त श्रद्धालु तथा हामिसबैमा विवाह पञ्चमीको हार्दिक शुभकामना ! 💐 🙏🙏💐

16/11/2025
Photos from Digital World Computer & Training Center's post 30/10/2025

संगठित संस्था पूर्वयोग्यता परीक्षा जलेश्वर केन्द्रमा आवेदन दिएका सम्पूर्णको परीक्षा_केन्द्र।
All The Best....

Want your business to be the top-listed Computer & Electronics Service in Janakpur?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Thapa Chowk
Janakpur
45600