RABIN
समय र जिन्दगी दुबै शिक्षक हुन्,
तर दुवैले फरक तरिकाले पढाउँछन्।
जिन्दगीले पहिले परीक्षा लिन्छ र पछि सिकाउँछ,
तर समयले बिना चेतावनी पाठ सिकाउँछ।
त्यसैले, आजलाई सम्मान गर,
किनकि हरेक बितेको सेकेन्ड जीवनकै एउटा अंश हो।💬
Want your business to be the top-listed Media Company in Jajarkot?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Karnali
Jajarkot
21500