Pie Ray She
23/11/2025
श्रीलंकामा भएको दृष्टिविहीन महिला T-20 WorldCup क्रिकेटको आज भएको फाइनलमा भारतसँग ७ विकेटले पराजित हुँदै नेपाल उप-विजेतामा सिमीत रहेको छ । यहाँसम्म पुग्नु पनि सानो कुरा होइन #बधाई 💐 आगामी यात्राका लागि शुभकामना ।❤️
बिराटनगरमा नेता महेश बस्नेतमाथि विरोध जनाउने दुई युवा पक्राउ परेका छन्। १९ वर्षीय अर्पित कुँवर र २५ वर्षीय संजोग गौतम पक्राउ परेको घटनाले सामाजिक सञ्चालमा व्यापक बहस चलिरहेको छ। घटनाको सबै पक्षबारे स्पष्ट जानकारी आउन बाँकी रहे पनि सार्वजनिक तहमा मत–विमत तीव्र रूपमा देखिएको
21/11/2025
राजा महेन्द्र नेपाली इतिहासका ती राजाहरू मध्ये एक हुन्, जसले देशको स्वाधीनता र गौरवका लागि साँच्चै लडाइँ लडे। 🇳🇵 जब भारतले र रसियाले नेपाल स्वतन्त्र राष्ट्र होइन भनेर संयुक्त राष्ट्रसंघको सदस्यता रोक्न खोजे, राजा महेन्द्रले चार वर्षसम्म प्रमाणसहित संघर्ष गरेर नेपाललाई सदस्य राष्ट्र बनाएका थिए — यो कुनै साधारण उपलब्धि थिएन, यो नेपालको आत्मसम्मानको विजय थियो। 🙌 त्यसपछि उनले २९ दिन लामो रसिया भ्रमण गरेर भारतको निर्भरता तोड्ने साहसिक योजना अघि सारे — पूर्व–पश्चिम राजमार्ग निर्माण, जनकपुर चुरोट कारखाना, वीरगंज चिनी कारखाना र कृषि औजार केन्द्र स्थापना गरेर नेपालको आर्थिक आत्मनिर्भरता तर्फ ऐतिहासिक पाइला चालिदिए। 💪त्यो बेला ३५ करोडको मात्र बजेट हुँदा पनि उनले देशका लागि यति ठूलो सपना देखे र पूरा गरे। आजको नेपालमा पनि त्यस्तो दृष्टि, राष्ट्रभक्ति र दृढता बोकेको नेतृत्व खाँचो छ। राजा महेन्द्र साँच्चै पृथ्वीनारायण शाहपछि सबैभन्दा दूरदर्शी र राष्ट्रवादी राजा थिए। 👑❤️
#साभार
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Itahari