Hetauda Community Eye Hospital

Hetauda Community Eye Hospital

Share

Hetauda community eye hospital established in 20 Nov 2008, has pulled itself in short span of time into a widely trusted eye health care provider in this part of the country. Justifying its work each single day as a not for profit organization is a challenge which is being overcome each day. The hospital works with vision of preventing and treating the disease which is full filled via the hospital

Photos from Hetauda Community Eye Hospital's post 03/08/2016

विद्यालय आँखा स्वास्थ्य र वालअन्धोपन निवारण कार्यक्रम

गत आर्थिक वर्ष २०७२/०७३ मा हेटौडा सामुदायिक आँखा अस्पतालले वालअन्धोपन निवारण कार्यक्रम प्रभावकारी बनाउन हेटौडा उप नगरपालिकासंग सहकार्य गरी ग्रामीण तथा शहरी भेगका कुना काप्चामा बृहतरुपमा आँखा स्वास्थ्य सेवा पु¥याउन सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरुलाई २ पटक आँखा स्वास्थ्य सम्बन्धि तालिम र ३२ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरुको आँखा परीक्ष्ँण गरिएको उक्त कार्यक्रममा जम्मा ८९९३ विद्यार्थीको आँखा परीक्ष्ँण गरियो जसमध्ये ५५१ जना विद्यार्थीलाई आँखामा समस्या देखिएकोलाई निशुल्क उपचार, ४ जना मोतिविन्दुको निशुल्क शल्यक्रिया र ९५ जना दृष्टि दोष भएका विद्यार्थी लाई निशुल्क चश्मा वितरण गरिएको छ ।

Want your practice to be the top-listed Clinic in Hetauda?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Hetauda Sub Municipality
Hetauda
057