LN FRESH

LN FRESH

Share

13/04/2023

सम्पुर्ण ग्राहकबर्ग, शुभचिन्तक, शुभेच्छुक सबैमा नयाँ बर्ष २०८० सालको हार्दिक मंगलमय शुभकामना ।

15/01/2023

यस LN FRESH स्थापना हुदा नामाकरणका विभिन्न बिकल्पहरु माथी छलफल गर्दैगर्दा 'हैन यो पसलको नाम LN FRESH नै राख्नु पर्छ यो नाम फेमस हुन्छ ' भनेर जोडदार रुपमा प्रस्ताव राख्नु हुने र अहिले सम्म पनि आफुलाई हेटौडाको एकमात्र ह्याण्सम दाबी गरिरहनु भएका Krishna Koirala ज्यु को सम्मानमा LN FRESH ले आजबाट Handsome Salad नामको एउटा आईटम मेनुमा थप गरेको छ, र उक्त Handsome Salad हेटौडाका एकमात्र ह्याण्सम Krishna Koirala ज्यु बाट ग्रहण गर्दै भब्यरुपमा उद्घाट भएको छ।
यस LN FRESH को सदैब भलो चिताउने उहाँको जयहोस।

Photos from LN FRESH's post 09/12/2022

Every living cell in our body is made from the food we eat. If you consistently eat junk food then you'll have a junk body.

LN FRESH -Hetauda is serving ' फलफुल खाजा सेट-The best alternative of junk food' since 5 years. Remember us for your daily needs, meetings and special gathering . We will be happy for a chance to serve you. Thank you.

Want your business to be the top-listed Food & Beverage Service in Hetauda?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Hetauda