Hetauda360
नवनियुक्त प्रधानन्यायाधिश डा. मनोज कुमार शर्मालाइ हार्दिक बधाइ ।
20/05/2026
नयाँ प्रधानन्यायाधीश आएपछि २० दिन बिदा बसिन् न्यायाधीश सपना
मन्त्री परिषदका मन्त्रीहरुको सुन चॉदी कति ?
१. प्रधानमन्त्री बालेन: सुन १९० तोला,
२. अर्थमन्त्री स्वर्णीम: सुन ८५ तोला,
३. गृहमन्त्री सुदनः सुन ८९ तोला, चाँदी ६ किलो,
४. उद्योगमन्त्री गौरीकुमारीः सुन १८० तोला, चाँदी २ किलो,
५. महिला मन्त्री सिता बादीः.सुन १८ तोला, चॉदी १५ तोला
६. शिक्षामन्त्री सस्मित पोखरेल २५ तोला सुन र १०० तोला चाँदी।
७. श्रममन्त्री रामजी यादव सुन ८० तोला।
८. कानुन मन्त्री सोबिता गौतम १५ तोला सुन, ९ तोला चाँदी र १ तोला हिरा
नोट: सम्पत्ती हिसाब गर्न अलि समय लागेछ 🤣🤣
19/07/2024
😍
जीवनमा जब धेरै निराशा भएको जास्तो लाग्छ, यो तस्वीर हेर्नुहोला। यसको मर्म बुझेपछी निराशा कम हुनथाल्छ ।
यो फोटोमा मुस्तफा, सीरिया देशको एक बालक, टेट्रा-एमेलिया सिन्ड्रोमबाट पिडित, जसको हात-खुट्टा छैनन्, देखाइएको छ।
यो दुर्लभ जन्मजात समस्या हो, जुन उनको आमाले युद्धको क्रममा नर्भ ग्यासको प्रभावमा आएर औषधि लिएको कारण भएको थियो।
मुस्तफाका बुवा मुन्जिरको दायाँ खुट्टा इडलिब, सीरियामा बम विस्फोट हुँदा गुमेको थियो।
यो मार्मिक तस्बिर, टर्कीका फोटोग्राफर मेहमत असलान द्वारा खिचिएको, सिएना इन्टरनेशनल फोटो अवार्ड्स २०२१ मा "फोटो अफ द इयर" पुरस्कार जितेको थियो ।
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Hetauda
44107
29/06/2024
21/06/2024