Mayur Tuition and Computer Centre
07/01/2018
माघको पहिलो हप्ताबाट ११ र १२ को account र major English का ट्युसन क्लासहरु सुरु हुदैंछ तसर्थ बिध्यार्थी भाई बहिनीहरुले समयमा नै सम्पर्क राख्नुहोला धन्यवाद ||
मयुर ट्युसन सेन्टर
सन्तोस पाण्डे
९८४५९०४६८२
01/09/2017
कक्षा १२ को परीक्षामा सफल हुने सम्पूर्ण भाइबहिनीहरूलाइ हार्दिक शुभकामनाका साथै उज्ज्वल भविष्यको कामना गर्दछौं।
मयूर ट्युसन सेन्टर
परिवार
क्लास 8, 9 र 10 को ट्युसन क्लासहरु घमाधम सुरु हुन गइरहेको हुँदा विद्यार्थी भाइबहिनीहरुले सिट सिमित भएकोले तुरुन्त सम्पर्क राख्नुहोला।
सम्पर्क नं. ९८४५९०४६८२
कम्प्यूटर बेसीक कोर्स पुरा हुने विद्यार्थीहरुको सर्टिफिकेट तयार भएसकेकोले लिन आउन हुन अनुरोध गर्दछैं।
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Mayurdhap
Hetauda