License Hetauda
03/09/2021
हेटौंडा / बागमती प्रदेशअन्तर्गत यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा भदौ २० देखि सञ्चालन गर्ने भएको छ।
कार्यालयले गत वैशाख १५ देखि रोकिएको लिखित तथा प्रयोगात्मक परीक्षाबारे आज सूचना निकालेर आगामी भदौ २० गते आइतबारदेखि परिक्षा सञ्चालन गर्न लागेको हो।
कार्यालयले प्रयोगात्मक परीक्षाका लागि आवेदन दिई बायोमेट्रिक गरेका लिखित परीक्षामा संलग्न हुने सम्पूर्ण परीक्षार्थीहरू, लिखित परीक्षा दिई प्रयोगात्मक परीक्षा (ट्रायल)मा सहभागी हुने सम्पूर्ण परीक्षाहरू र कार्यालयमा उपस्थित भई वर्ग थपका लागि राजश्व बुझाइसकेका सेवाग्राहीलाई सेवा लिन आउन अनुरोध गरेको छ।
23/07/2021
अबदेखि सवारीकर तिर्न यातायात कार्यालय जानै नपर्ने मकवानपुर । बागमती प्रदेशभित्र सवारीसाधनहरुको राजस्व विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने यातायात व्यवस्था...
26/05/2021
बुद्ध जयन्तिको मंगलमय शुभकामना..🙏🙏
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Hetauda