Hetauda Hospital - MBAHS

Hetauda Hospital - MBAHS

Share

MBAHS - Hetauda Hospital is district level hospital now under management of Madan Bhandari Academy of Health Sciences to become frontier medical institute of Nepal, providing quality environment conducive for learning.

03/06/2026

हेटौंडा अस्पतालमा पहिलो पटक सफलतापूर्वक घुँडाको विकृति (जेनु भ्याल्गम) सम्बन्धी शल्यक्रिया सम्पन्न भएको छ। यसअघि यस्ता बिरामीहरूलाई उपचारका लागि चितवन वा काठमाडौंका अन्य अस्पतालहरूमा रिफर गर्नुपर्ने अवस्था थियो।

हाल हेटौंडा अस्पतालमा विभिन्न प्रकारका जटिल हाडजोर्नी (अर्थोपेडिक) शल्यक्रिया तथा उपचारहरू सफलतापूर्वक सञ्चालन भइरहेका छन्। यो अस्पताल निरन्तर प्रगतिको बाटोमा अगाडि बढिरहेको छ र स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रयास गरिरहेको छ।

सूचना नंः ११९- करार सेवाको संक्षिप्त सूची प्रकाशन सम्बन्धि सूचना (२०८३-०२-१३) | Madan Bhandari Academy of Health Sciences Hetu 28/05/2026

सूचना नंः ११९- करार सेवाको संक्षिप्त सूची प्रकाशन सम्बन्धि सूचना (२०८३-०२-१३) | Madan Bhandari Academy of Health Sciences Hetu सूचना नंः ११९- करार सेवाको संक्षिप्त सूची प्रकाशन सम्बन्धि सूचना (२०८३-०२-१३)

25/05/2026

हेटौंडा अस्पताल सेवाहरुको मासिक प्रतिवेदन,
महिना:- बैशाख ।
Madan Bhandari Academy of Health Sciences,,Pradeep Gyawali Ramchandra Sapkota, BhimSagar Guragain Utshab Chaulagain,Hira Waiba

Photos from Madan Bhandari Academy of Health Sciences's post 08/05/2026
Want your practice to be the top-listed Clinic in Hetauda?
Click here to claim your Sponsored Listing.

Category

Address


Raptiroad
Hetauda
44107