Mr.kale
सधै यस्तै हो सरकार
कि बाकी छ अझै
राष्ट्रको पहिलो कर्तव्य जनतालाई सुरक्षीत साथ बाँच्न दिनु हो र बाँच्नको लागि गास, बास, कपास पहिलो प्राथमिकता हो । हाल मुलुकको अर्थतन्त्र ध्वस्त भैसक्यो जनताको घरमा भोकमरि लागि सक्यो । युवाहरु बेरोजगार भएर डिप्रेशन को शिकार भै सके । सरकार भने असार मा पिच रोड बनाएर खोक्रा विकास गर्दै । बर्षको एकचोटि खेतमा पसेर फोटो सेशन गर्दै नौटन्की देखाइरहेका छन् । अनि नौटन्की हेरेर ताली बजाउने नमुनाहरु को पनि कमि छैन 😔😔त्यो भारत को गुलामी नेताहरुको पछी हिड्नु कहिले छोडनु हुन्छ मेरो देशको जनता हरु..।
10/06/2023
Help Post: She is Ganga Gaira who is missing from Chandrapur, Rautahat since Jestha 23. Anyone who see her inform to nearest Police Station or Contact: 9845827056/9845099412
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Hetauda
Hetauda