IBOSS Greenbuti Hetauda

IBOSS Greenbuti Hetauda

Share

With our slogan "Prosperity with Health and Beauty", we provide you Health and Beauty related Pure Natural Herbal and Organic Products in GreenButi Brand.

27/05/2024

क्लोरोफिलको सेवन-रोगमुक्त जीवन ।

क्लोरोफिल कस्ता समस्याहरूमा प्रभावकारी पाइएको छ ?
- ग्याष्ट्रिक (gastritis), अल्सर र पाइल्स ।
- महिनावारी समस्या र अधिक रक्तस्राब |
- पाठेघरमा समस्या |
- घाँटीको समस्या |
- दम, बाथ र मधुमेह |
- मुख र सास गन्हाउने समस्या |
- अनेकौँ प्रकारका एलर्जी |
- कमलपित (जण्डिस) |
- पत्थरी |
- सागसब्जी र फलफूलको निर्विषीकरण ।

१० एमएल क्लोरोफिल = १ केजी जैविक सागसब्जी बराबरको अल्कलाइन तत्त्व तथा पोषक तत्त्व ।

शरीरको आन्तरिक शुद्धिकरण र सन्तुलन मिलाउने क्षमताका साथै अत्याधिक एन्टीअक्सिडेन्ट गुण भएको अल्फाअल्फा लिक्विड क्लोरोफिलको सेवनबाट अनगिन्ती स्वास्थ्य लाभहरू लिन सक्नुहुनेछ।

ग्रीनबुटी अल्फाल्फा लिक्विड क्लोरोफिल लगायत अन्य अनेकौं वेलनेस प्रोडक्टहरूको हेटौँडाका लागि आधिकारिक वितरक: iबोर्स हेटौडा बिक्री केन्द्र, पुष्पलाल पार्क नजिकै, ठिक ठिक खाजा घरको ठिक माथि ।

-----------------------------------
दैनिक क्लोरोफिलको सेवन गरौ,
स्वस्थ्यकर जीवन जिऔ ।

क्लोरोफिललाई बिरुवाको रगतको रुपमा लिईन्छ। यस ब्रह्माण्डमा प्रचुर मात्रामा क्लोरोफिल उपलब्ध छ । यो प्रकाश सश्लेषण प्रक्रियाबाट बिरुवाको पातमा जम्मा हुन्छ ।
तर बुझ्नैपर्ने कुरा के छ भने सबै बिरुवाको क्लोरोफिल उत्तिकै फाइदाकारी हुँदैन ।

अन्य सबै बिरूवाको तुलनामा अल्फाल्फा(Alfa-alfa) नामको विरुवामा तयार हुने क्लोरोफिलमा एन्टिअक्सिडेन्ट , क्याल्सियम , आईरन , म्याग्नेसियम जस्ता खनिज तत्वहरु, भिटामिन ए , बि कमप्लेक्स , सि , डि , ई र के , प्रोटिन , ट्रेस एलिमेन्टहरु र सुक्ष्म पौष्टिक तत्वहरू प्रचुर मात्रामा पाइन्छ । यसैकारण अल्फाल्फालाई संसारभरि नै खानेकुराको राजा मानिन्छ ।

क्लोरोफिलको बारेमा अध्ययन गरेर निम्न तीन जना वैज्ञानिकले नोबेल पुरस्कार प्राप्त गरेका छन्-

१. डा. अलेक्सिस क्यारेल (Dr.Alexis Carrel) (सन् १९१२)
२. डा. रिर्चड विल्स्टाटर (Dr. Rechard Willstatter) (सन् १९१५)
३. डा. हान्स फिस्चर ( Dr.Hans Fischer) (सन् १९३०)

# (Renowned Naturopathic Dr. Bernard Jensen) ले आफ्नो पुस्तक (The healing power of chlorophyll) मा "क्लोरोफिलले (toxic pesticides and drug ) साथै (Radioactive material) बाट शरिरलाई हुने असर बाट बचाउने र यस्ता हानिकारक तत्वहरुलाई शरिरबाट नष्ट र निष्कासन गर्न सक्छ ।" भनी उल्लेख गरेका छन् ।

# (Cancer Specialist Dr. Lai Chiu Nan ) ले आफ्नो पुस्तक ( The chlorophyll and cancer prevention ) मा जसले निरन्तर क्लोरोफिलको सेवन गर्छ , उसलाई क्यान्सरको जोखिम एकदमै न्यून हुन्छ , भनेर लेखेकी छिन् ।

# ( Dr. Samuel jerome and Bernard Weiss) ले छत्तीस जना पेटको अल्सरका रोगिहरुलाई अल्फाल्फा क्लोरोफिल द्वारा उपचार गर्दा दुई हप्ता देखि तीन हप्ता भित्र सबैलाई ठिक भएको दाबी गरेका छन् ।

# ( Research Scientist , Emile Burgi of Berne. Switzerland ) ले पत्ता लगाए बमोजिम अल्फाल्फा क्लोरोफिलले रक्त अल्पता सुधार ल्याउने , सामान्य स्वस्थ्य अवस्थामा सुधार ल्याउने , मुटुको स्वस्थ्यमा सुधार ल्याउने , उच्च रक्तचाप कम गर्ने , पाचन कृयामा सुधार ल्याउने , पाचन प्रणालीमा सुधार ल्याउने , चयपचय ( Metabolism rate) को क्रियामा सुधार ल्याउने कुरा आदि उल्लेख छ।

# ( The journal of New England of medicine ) को रिपोर्ट अनुसार क्लोरोफिल आन्तरिक संक्रमण र स्वस्थ्य त्वचा ( छाला) को लागि फाईदाजनक छ।

विश्व बिख्यात पौष्टिक तत्वबिदहरुले क्लोरोफिलको पौष्टिक क्षमतालाई उच्च महत्त्वका साथ सिफारिस गरेका छन् । फलस्वरुप हामिले हाम्रो स्वास्थ्यलाई राम्रो राख्न र खास गरि शरिरमा अम्लियपन( Acidic level) र क्षारियपन (Alkaline level) को सन्तुलन कायम राख्न यी तत्वहरुको अति नै आवश्यकता पर्दछ।
ग्रीनबुटी लिक्विड क्लोरोफिलको श्रोत सउदि अरबको अर्धमरुभुमिय क्षेत्रमा पाईने "अल्फाल्फा" भन्ने बिरुवाको पातको रसबाट निकालिएको मानव शरीरको लागि अत्यन्तै स्वास्थ्यबर्धक पेयबस्तु हो। यसलाई संसारमा खानेकुराहरुको राजा ( Father of foods)भनेर चिनिन्छ। अहिले यसको ब्यवसायिक खेती मलेसियाको भुमध्यरेखिय क्षेत्रमा गरिन्छ । यो बिरुवाको खेती गर्न बार्है महिना न्युनतम (३५°) को तापक्रम आवश्यकता पर्दछ। पहिले पहिले यो बिरुवाको घाँस अरबका घोडाहरुलाई खुवाउने गरिन्थ्यो। यहि कारणले गर्दा अरबी घोडाहरु विश्वभरी उच्छ कोटिको मानिन्छ । यो बिरुवामा अरु बिरुवामा भन्दा चार गुणा बढी प्राकृतिक क्लोरोफिल र अन्य पौष्टिक तत्वहरु पाईन्छ। यो बिरुवाको उचाई करिब तीन मिटर मात्र हुन्छ। तर यसको जराहरु जमिन मुनि (६०-९०) फिट सम्म गहिरो र (३०) फिट सम्म वरपर सम्म फैलिएर रहने हुनाले यसले जमिनको भित्री भागबाट सुक्ष्म पोषण सोस्न सक्छ।अल्फाल्फा अत्यधिक क्षारिय तत्व युक्त बनस्पति हो । क्षारिय तत्वले शरिरमा अम्लियपनाको सन्तुलन मिलाउछ।यसमा गहुँमा भन्दा १४ गुणा र कलेजोमा भन्दा १४४ गुणा बढी क्यालसियम तथा अन्य बस्तुमा भन्दा धेरै बढी प्रोटिन पाईन्छ। अझ बढी ग्रीनबुटी लिक्विड क्लोरोफिलमा " ब्रह्माण्ड निसृत उर्जा " ( UIE universe induced energy ) पनि मिलाइएको छ। यो सुर्यको पहिलो किरण (first layer) बाट प्राप्त हुने स्थायी असीमित शक्तिको श्रोत हो। यो शक्ति मानव जीवन र वातावरणको लागि अति फाईदाजनक हुन्छ।

ग्रीनबुटी लिक्विड क्लोरोफिलको मुख्य कामहरु :-
१, सफाई (cleansing) :- शरीरबाट बिकार (toxins) र अशुद्ध बस्तुहरुलाई निष्कासन र नष्ट गर्ने कार्य गर्दछ।
२, सन्तुलन कायम गर्ने ( Balancing ) :- हाम्रो शरिरको प्राकृतिक गुण क्षारिय हो। अम्लियपना र क्षारियपना पि.एच (PH) मा नापिन्छ। पि .एच मान ७ लाई तटस्थ मानिन्छ।यो मान ७ भन्दा कम भए अम्लिय र सो भन्दा बढी भए क्षारिय हुन्छ। स्वस्थ्य मानिसको पि एच मान सधै ७.२ देखि ७.४ मा रहने गर्दछ। यो अवस्था कायम नरहेमा शरिरको रोग विरुद्ध लडने क्षमता कमजोर हुँदै जान्छ र क्रमशः विभिन्न रोगहरुको आक्रमण शुरु हुन्छ।
प्रसिद्ध अमेरिकी पौष्टिक तत्वबिद प्रो.रयाग्नर वर्गका अनुसार :- " यो सन्तुलन कायम राख्न हामिले दिनहुँ ८० प्रतिशत क्षारिय र २० प्रतिशत अम्लिय खानेकुरा सेवन गर्न जरुरी हुन्छ।"
क्षारिय खानेकुराहरु :- प्राकृतिक र जैविक हरिया सागसब्जीहरु , गेडागुडी , फलफूल , बनस्पति जन्य सामुद्रीक खानेकुरा , अन्न आदि।
अम्लिय खानेकुराहरु :- चिल्लो , पिरो, अमिलो, माछा , मासु , मसलायुक्त आहार , कार्बोनेटेड तथा मदिरा जन्य बस्तुहरु , तयारी खानेकुराहरु बन्द बट्टाका अचार , खानेकुराहरु आदि। कुनै पनि खानेकुरालाई जब उमालिन्छ, त्यो अम्लिय हुन जान्छ।

एक पटक बिचार गरौ , आज हामिले दैनिक रुपमा खाने गरेको खानेकुरा जस्तै :- बिषादियुक्त सागसब्जी , फलफुल , बिस्कुट , चकलेट , जस्ता तयारी खानेकुराहरु , चिसो पेय पदार्थहरु कोक , पेप्सी , फ्रुटी , स्कवास , जुस जस्ता कार्बोनेटेड पेयबस्तुहरु , चिल्लो , पिरो , अमिलो , गुलियो , माछा , मासु र आँखा अनि जिब्रोलाई मनपर्ने किसिमका खानेकुराहरु , रक्सी , बियर , हिव्स्की , जस्ता अलकोहल युक्त्त पेयपदार्थहरु , विभिन्न प्रकारका एलोपेथिक औषधिको अधिक सेवनले गर्दा हाम्रो शरिरले आज ठिक उल्टो २० प्रतिशत क्षारिय र ८० प्रतिशत अम्लिय खानेकुरा लिईरहेको हुन्छ। फलस्वरूप आज हरेक मानिसहरु कुनै न कुनै प्रकारको शारीरिक समस्याबाट पीडित छ। आज शारीरिक रुपमा पुर्ण स्वस्थ्य मानिस पाउन धेरै कठिन भैईसकेको छ।
ग्रीनबुटी लिक्विड क्लोरोफिलले यी सबै समस्याको समाधान गर्दछ। १० एम एल वा १ बिर्को क्लोरोफिलले १किलो २०० ग्राम ताजा र शुद्ध जैविक सागसब्जि र फलफूलबाट प्राप्त हुने खनिज र पौष्टिक तत्व प्रदान गर्दछ। कुनै ब्यक्तिले आजको दिनमा दैनिक शुद्ध जैविक १किलो सागसब्जी र फलफूल खान सक्छ त? कदापी सम्भव छैन , तर ग्रीनबुटि लिक्विड क्लोरोफिल दैनिक १० एम एल एक गिलास (२०० एम . एल ) पानी सग बिहान र बेलुका जो कसैले पनि पिउन सक्छ र दैनिक खानेकुराको ८० प्रतिशत क्षारिय र २० प्रतिशत अम्लियको मात्रा सन्तुलन बनाउन सक्छ। यसले शरीरको सन्तुलन मात्र होईन अरु पनि धेरै महत्वपूर्ण कार्यहरु गर्दछ।
३, पोषण प्रदान गर्ने :- यसले रगत बनाउन तथा रगतमा अक्सिजन र राता रक्तकोषको मात्रा वृद्धि गर्न चाहिने पोषण प्रदान गर्दछ।

समग्रमा ग्रीनबुटी लिक्विड क्लोरोफिलका कार्यहरु देहाय बमोजिम छ्न ।
१, शरीरमा ब्याक्टेरियाको वृद्धिलाई नियन्त्रण गर्न र शरीरको दुर्गन्ध हटाउन मद्धत गर्छ।
२, समग्र स्वास्थ्यमा सुधार ल्याउन मद्धत गर्छ।
३, विभिन्न प्रकारका स्त्री समस्याहरुमा लाभदायक छ।
४, शरिरमा क्षारियपना र अम्लियपना सन्तुलित राख्छ।
५, घाटिमा हुने समस्या , दुखाईमा सुधार ल्याउन मद्धत गर्छ।
६, मुत्र निष्कासन प्रणालीलाई मजबुत बनाउन मद्धत गर्छ।
७, रक्त संचार प्रणालीलाई मजबुत बनाउन मद्धत गर्छ।
८, बुढ्यौलिको गतिलाई सुस्त बनाउछ।
९, पाचन प्रणाली सम्बन्धि समस्या न्यून गराउछ।
१०, रगतबाट फोहोर निष्कासन गरि रगतलाई शुद्ध बनाउछ।
११, पर्याप्त मात्रामा फलाम तत्व प्रदान गर्दछ।
१२, क्यान्सर बिरोधी कार्य गर्दछ।
१३, शरीरको कोषहरुको कार्य क्षमतामा वृद्धि गर्छ।
१४, फोक्सोको कार्य क्षमतामा सुधार ल्याउछ।
१५, ब्रोन्काटिस जस्तो रोगको जोखिम कम गर्छ।
१६, थाईराईड ग्रन्थीको कार्य क्षमता वृद्धि गर्छ ।
१७, पौष्टिक तत्वलाई शक्तिमा रुपान्तरण गर्ने कृयालाई सरल र प्रभावकारी बनाउछ।
१८, शरिरको रोग विरुद्ध लड्ने प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउछ।
१९, शरिरको तापक्रम स्थिर राख्न मद्दत गर्छ।
२०, कलेजोको कार्य क्षमता वृद्धि गर्नुको साथै कलेजो स्वस्थ्य राख्न मद्दत गर्छ।
२१, बाहिरी चोट पटक , घाउमा तथा जिब्रोको घाउ निको बनाउन प्रभावकारी छ।
२२, दैनिक क्लोरोफिल सेवन गर्ने ब्यक्तिलाई क्यान्सरको कुनै जोखिम हुँदैन ।
२३, मधपान तथा धूम्रपान अम्मलीहरुको लागि यो अत्यन्तै राम्रो हुन्छ।
२४, आन्तरिक संक्रमण कम गर्ने साथै त्वचा ( छाला) को स्वस्थ्यमा सुधार ल्याउने ।
ग्रीनबुटि लिक्विड क्लोरोफिल प्रयोग गर्ने विधि :-
१ , सामन्यतय १० एम .एल / एक बिर्को क्लोरोफिल २५० एम.एल एक गिलास मनतातो वा चिसोपानीमा मिलाई दैनिक २ देखि ३ पटक सम्म पिउने। ( सिसाको गिलास प्रयोग गर्ने)
२, बच्चाहरुलाई सो को आधा गरि दैनिक २ पटक दिने।

नोट :-
१, पिउनको लागि तयार गरिएको क्लोरोफिल लामो समय सम्म राखेर पिउन हुन्न।
२, क्लोरोफिलको बोतल खोले पछि सामान्य फ्रीजमा राखेमा अन्तिम बिर्को सम्म क्लोरोफिलको स्वाद ताजा रहन्छ।
३, क्लोरोफिललाई प्रत्यक्ष घामको किरणमा राख्नु हुँदैन ।

Photos from IBOSS Greenbuti Hetauda's post 07/05/2024

Photos from IBOSS Greenbuti Hetauda's post 29/06/2023

सम्पूर्ण रूपमा स्वच्छ र स्वस्थकर पानीको समाधान अब हेटौँडामा !!!

RO, UV, Alkaline, Copper-Alkaline, TDS Control, देखि अत्याधुनिक र उच्च गुणस्तरको Alkaline Ionizer प्रविधिसम्मका वाटर प्युरिफायर मेसिनहरूले सम्पूर्ण रूपमा स्वच्छ र स्वस्थकर तातो, चिसो वा सामान्य तापक्रम जुनसुकै खालको पानी तयार गर्नेछन् । तपाईँको स्वस्थ र गुणस्तरीय पानीसम्बन्धी सबै समाधानको लागि हामी हरपल तयार छौँ !!!

जसरी पानीबिना जीवन सम्भव छैन, त्यसैगरी स्वस्थ पानीबिना स्वस्थ जीवन सम्भव छैन । अस्वस्थकर पानी कयौँ प्रकारका स्वास्थ्य समस्याको कारक बन्न सक्दछ भने त्यही पानीलाई विशेष प्रविधि प्रयोग गरी स्वस्थकर बनाउने हो भने ती कयौँ समस्याहरुबाट छुटकारा पाउन सम्भव छ ।

RO, UV, Alkaline, Copper-Alkaline, TDS Control, Hot-Cold-Normal Dispenser System देखि अत्याधुनिक र उच्च गुणस्तरको Ionizer प्रविधिसम्मका विविध मोडल र साइजका वाटर प्युरिफायर मेसिनहरू आइबोस बिक्री केन्द्र हेटौँडामा उपलब्ध छन् । विशेष छुट र सुविधाका साथमा सेवाका लागि हाजिर छौँ ।

साथै हामीसँग जुनसुकै प्रकारका फिल्टर मर्मतका लागि आवश्यक फिल्टर किटहरूका साथै टेक्निसियन सेवा पनि उपलब्ध छ ।

आवश्यकतानुसार यहाँहरुले इनबक्स वा प्रत्यक्ष सम्पर्क गर्नसक्नुहुनेछ ।

27/06/2022

सबैजनामा शुभ प्रभात ।

आफ्नो स्वास्थ्यको लागि हरेक दिनको केही समय र आम्दानीको पनि थोरै लगानी गर्नुहोस्,
ताकि,
यस्ता दीर्घ र घातक रोगहरूको दुष्चक्रमा फस्न पुगेर जीवनलाई जोखिममा धकेल्दै असीमित आर्थिक क्षति हुन नपाओस् ।

Want your business to be the top-listed Beauty Salon in Hetauda?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address

Near Puspalal Park
Hetauda
44107

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00