Deep Vlogs
Rabi lamichhne
03/06/2026
🕯️💔 दरबार हत्याकाण्डको २५औँ वर्ष : नारायणहिटीमा दीप प्रज्वलन गर्दै श्रद्धाञ्जली अर्पण
दरबार हत्याकाण्डको २५औँ वर्ष पूरा भएको अवसरमा नारायणहिटी दरबार क्षेत्रमा दीप प्रज्वलन गर्दै दिवंगत आत्माप्रति श्रद्धासुमन अर्पण गरिएको छ। 🌹
देशकै इतिहासमा गहिरो घाउ बनेको उक्त घटनाको सम्झनामा सहभागीहरूले मौन श्रद्धाञ्जली अर्पण गर्दै मृतकप्रति सम्मान प्रकट गरेका थिए। 🕯️💔
कार्यक्रममा इतिहास, स्मृति र राष्ट्रिय पीडाबारे चर्चा गर्दै यस्तो घटना पुनः नदोहोरियोस् भन्ने कामना गरिएको थियो। 🙏
📌 दरबार हत्याकाण्डले आज पनि नेपाली समाज र इतिहासमा गहिरो भावनात्मक प्रभाव छोडिरहेको छ।
03/06/2026
सीमा विवाद बारे बोलेको कुरा माफी माग्दै बालेनले लेखे स्टाटस तपाईंलाई कस्तो लाग्यो comment गर्नुहोस्
***n
Rabi Lamichhane visit to india ***nshah
Rabi Lamichhane visit to india ***nshah
02/06/2026
K hun
बालेन शाह
Ai Video 😱 Cat and Tiger Vs Ghost 👻
बालेनले दिय सबैलाइ सर्पराइज
Click here to claim your Sponsored Listing.
Category
Telephone
Address
Dang
Ghorahi
22400