Gaur Municipality

Gaur Municipality

Share

05/11/2025

आज मिति २०८२ साल कार्तिक १९ गते बुधवारका दिन नगर प्रमुखज्यूद्बारा लाल बकैया नदी नियन्त्रण गर्ने कार्य सोवर्ना माई गौर-४ नजिक शिलान्यास गरिएको छ।

09/09/2025

मिति २०८२/०५/२३ गते साेमवारका दिन Gen-Z आन्दोलनमा दिवंगत हुनु भएका वीर सपूतहरू प्रति हार्दिक समवेदना व्यक्त गर्दै मृतककाे चीर शान्तिकाे कामना सहित मिति २०८२/०५/२४ र २५ गते सवै विद्यालयहरूमा शाेक विदा दिईएकाे व्यहाेरा निर्देशानुसार अनुराेध छ।

Gaur Municipality on Viber 08/09/2025

गौर नगरपालिकाबाट प्रवाह हुने सूचनाहरुकाे लागि हाम्राे Public भाइबर ग्रुप join गर्नु हाेला ।

Gaur Municipality on Viber This is Official Public Group. Website – https://gaurmun.gov.np

Want your public figure to be the top-listed Public Figure in Gaur?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Gaur
44500

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00