Rajdevi Update
02/06/2026
SEE 2082 काे रिटाेटलिंग गर्न दिएकाे आवेदन अनुरुप पहिलाे चरणकाे नतिजा सार्वजनिक भएकाे छ ।
पुनर्याेगकाे नतिजा २०८२ पहिलाे चरण Retotal Result 2082 1st lot (2083-02-17) | Office of the Controller of Examinations, Bhaktapur Sanothimi राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालय कक्षा-१० सानोठिमी, भक्तपुर
ढुक्क छाै ।
भारत भ्रमणमा यहि जाेश कायम रहनेछ भनी हामी सबै ढुक्क छाै ।।
Rastriya Swatantra Party - RSP
B***n
लक्की विष्टकाे दावी "इरानमा हमला नगर्न ट्रम्पलाई पुटिनकाे चेतावनी, रसियन सेना तैयार रहेकाे जिकिर ।
शान्ति वार्ता रुसकाे मध्यस्थतामा हुने स्पष्ट संदेश "
भारतमा आम नेपालीलाई सुरक्षाकाे नाममा #लामबद्ध गर्ने तथा नेपाली गाडीलाई भारत प्रवेशका लागि भाेग्नु परेकाे जटिलताबारे गाैर नपाका मेयर Shambhu Sah ले भारतीय मिडिया मार्फत स्पष्ट रुपमा आफ्नाे धारणा राख्नु भएको छ ।
India in Nepal (Embassy of India Kathmandu) HelloSarkar B***n
Full video- https://www.facebook.com/share/v/1N1RyfMUCw/
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Main Road Gaur, Rautahat
Gaur
44500