Pathak Hem Raj

Pathak Hem Raj

Share

25/01/2026

कार्बन व्यापारमा नेपाल एसियामै पहिलो
******************************
२०८२ माघ ९ गते अर्थात २०२६ जनवरी २३ मा ।
✅नेपालले औपचारिक रूपमा कार्बन व्यापार सुरु गरेको छ।
✅नेपाल एसियामै पहिलो कार्बन व्यापार गर्ने मुलुक बनेको छ।
✅नेपालको ४६% वन क्षेत्र कार्बन व्यापारमा समेटिएको छ।
✅‘लिफ कोलिसन’सँग ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरिएको छ।
✅सम्झौताबाट कम्तीमा ५५ लाख अमेरिकी डलर जलवायु वित्त भित्रिने छ।
✅कार्बन उत्सर्जन न्यूनीकरण र शोषणका आधारमा व्यापार गरिएको हो।
✅वन संरक्षण गरेर आम्दानी गर्न सकिने मान्यता स्थापित भएको छ।
✅समुदाय र निजी क्षेत्र दुवैलाई प्रत्यक्ष लाभ पुग्ने छ।
✅प्राप्त रकम सामुदायिक विकास, वन सुधार र जैविक विविधता संरक्षणमा खर्च हुने छ।
✅यसले जलवायु परिवर्तन विरुद्ध नेपालको भूमिका बलियो बनाउने छ।

Photos from Pathak Hem Raj's post 25/01/2026

Problem Solving and Strategic Planning. Conceptual Framework.

Photos from Pathak Hem Raj's post 24/01/2026

कर्मचारी सञ्चयकोष लाई हालसम्म सोधेका प्रश्नहरू
सहायक तह देखि अधिकृत तह सम्म❤️🙏

Photos from Pathak Hem Raj's post 23/01/2026

कर्मचारी सञ्चय कोष का पाँचौ र छैटौं तहका पुराना प्रश्न पत्रहरु

Want your university to be the top-listed University in Doti?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Doti