Shree Seti Devi Basic school.
20/11/2025
श्री सेतीदेबी आ.बि. भुम्लु-2 सिम्थलीका प्र. प्रेम बहादुर खड्का मिति-२०८२/०७/२९ गते शनीबारका दिन विद्यालयमा शौचालय मर्मत सम्हार गरी घर फर्कने समयमा बाटोमा चिप्लिएर लड्नुभई घाइते हुनु भएकालेे उपचारको क्रममा धुलिखेल हस्पिटलमा भर्ना गरि ५ दिन पश्चात् डाक्टरको सल्लाह अनुसार होम रेस्ट गर्नुपर्ने भएकोले discharge गरियो र घाटिमा ठुलो समस्या भएकोले अझै केही समय हस्पिटल fallow up र रेस्ट गर्नुपर्ने भएकालेे उहाँको शिग्र स्वास्थलाभ को कामना गर्द्छु ।
10/09/2023
Setidevi Basic School Simthali, First Terminal Examination 2080 ko result tatha Grade Sheet bitaran gardai 2080 bhadra 22 gate
26/07/2021
❤️
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Dhulikhel