Hamro Dance Center
06/06/2026
Hamro Dance Center जोरपाटी शाखाको अत्यन्त अनुशासित र मिहिनेती कलाकार बहिनी प्रनिशा कार्कीलाई जन्मदिनको धेरै धेरै शुभकामना साथै उत्तरोत्तर प्रगतिको कामना गर्दछौं । 🎉🎊🎈🎈🎈
05/06/2026
🚨 सूचना! सूचना!! सूचना!!! 🚨
के तपाईंलाई डान्स (Nritya) सिक्ने रहर छ तर अलिकति पनि नाच्न आउँदैन भनेर चिन्ता लागिरहेको छ? अब चिन्ता नलिनुहोस् ।🤩
तपाईंहरूका लागि एउटा खुसीको खबर छ! हाम्रो डान्स सेन्टरको धनकुटा शाखामा बिल्कुलै सुरुवाती चरण (Beginning Level) देखि नै स्टेप बाइ स्टेप डान्स सिक्न चाहनेहरूका लागि विशेष नृत्य कक्षा (Special Dance Class) सुरु भइसकेको छ। 🕺💃
डान्स सिक्न चाहने सम्पूर्ण नृत्य प्रेमीहरूका लागि यो एउटा सुनौलो र विशेष अवसर हो। आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्!
📍 स्थान: धनकुटा - ६, बीचबजार
🕐 समय: दिउँसो २:०० बजेदेखि
📞 सम्पर्क नं: ९८१६९०८०११, ९८४४६५०९११
आफ्नो प्रतिभालाई लुकाएर नराख्नुहोस्, आजै आउनुहोस् र खुल्नुहोस्! ✨
!! Rani fulaima !!
Junior class
Worm up time
Click here to claim your Sponsored Listing.
Category
Address
Dhankuta
Dhankuta