Creative Institute - CIET
26/10/2025
Drop your CV @ [email protected]
OR Visit:
Creative Institute
Kailali Pool, Dhangadhi
091-524564, 985-1276472
01/09/2025
हार्दिक बधाई....! हार्दिक बधाई.......!! हार्दिक बधाई........!!!
हाम्रो यस क्रियटिभ इन्स्टिच्युट धनगढी बाट नेपाली सेना (सैन्य) लिखित परिक्षाको तयारी गरी लोकसेवा आयोग ले लिएको लिखित परीक्षामा उत्तीर्ण हुने सम्पुर्ण विद्यार्थी भाई वहिनीहरु मा हार्दिक बधाई तथा आगामी चरणको लागि अग्रिम शुभकामना साथै तपाईँ पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाल आर्मीमा जागिर खान चाहनुहुन्छ भने आजैबाट कक्षा लिई आफ्नो भविष्य सुनिश्चित गर्नुहोला।
कक्षा लिनको लागि क्रियटिभ इन्स्टिच्युट धनगढी, कैलाली पुल, प्रदेश प्रहरी कार्यलय अगाडी सम्पर्क गर्नुहोला॥
𝐂𝐑𝐄𝐀𝐓𝐈𝐕𝐄 𝐈𝐍𝐒𝐓𝐈𝐓𝐔𝐓𝐄
धनगढी, कैलाली पुल, प्रदेश प्रहरी कार्यलय अगाडी
𝟎𝟗𝟏-𝟓𝟐𝟒𝟓𝟔4, 𝟗𝟖𝟓𝟏𝟐𝟕𝟔𝟒𝟕𝟐
03/04/2025
𝐁𝐫𝐢𝐝𝐠𝐞 𝐂𝐨𝐮𝐫𝐬𝐞 - 𝟐𝟎𝟖𝟏
𝐂𝐑𝐄𝐀𝐓𝐈𝐕𝐄 𝐁𝐫𝐢𝐝𝐠𝐞 𝐂𝐨𝐮𝐫𝐬𝐞....विगत 14 वर्ष देखी उत्कृष्ट नतिजा दिदै
𝐒𝐄𝐄 पछि 𝐁𝐫𝐢𝐝𝐠𝐞 𝐂𝐨𝐮𝐫𝐬𝐞 अब 𝐂𝐑𝐄𝐀𝐓𝐈𝐕𝐄 𝐈𝐍𝐒𝐓𝐈𝐓𝐔𝐓𝐄 मा
आउनुहोस् 𝐂𝐑𝐄𝐀𝐓𝐈𝐕𝐄 𝐁𝐑𝐈𝐃𝐆𝐄 𝐂𝐎𝐔𝐑𝐒𝐄 मा 𝟏𝟎𝟎 % सम्म छात्रवृत्ति पाउनुहोस I
𝐀𝐟𝐭𝐞𝐫 𝗦.𝗘.𝗘 𝐁𝐫𝐢𝐝𝐠𝐞 𝐂𝐨𝐮𝐫𝐬𝐞
[+2 𝗦𝗰𝗶𝗲𝗻𝗰𝗲] [𝗠𝗮𝗻𝗮𝗴𝗲𝗺𝗲𝗻𝘁] [𝗖𝗧𝗘𝗩𝗧]
----𝗛.𝗔 ----𝗦𝘁𝗮𝗳𝗳 𝗡𝘂𝗿𝘀𝗲----𝗙𝗼𝗿𝗲𝘀𝘁𝗿𝘆 ----𝗢𝘃𝗲𝗿𝘀𝗲𝗲𝗿 -----𝗟𝗮𝗯 𝗧𝗲𝗰𝗵𝗻𝗶𝗰𝗶𝗮𝗻----𝗩𝗲𝘁𝗲𝗿𝗶𝗻𝗮𝗿𝘆----𝗣𝗵𝗮𝗿𝗺𝗮𝗰𝘆 ----𝗥𝗮𝗱𝗶𝗼𝗴𝗿𝗮𝗽𝗵𝘆.
थप जानकारीको लागि:
𝐂𝐑𝐄𝐀𝐓𝐈𝐕𝐄 𝐈𝐍𝐒𝐓𝐈𝐓𝐔𝐓𝐄
धनगढी, कैलालीपुल, क्षेत्रिय प्रहरी कार्यालय अगाडी
𝟎𝟗𝟏-𝟓𝟐𝟒𝟓𝟔𝟒, 𝟗𝟖𝟓𝟏𝟐𝟕𝟔𝟒𝟕𝟐
29/03/2025
हार्दिक बधाई! हार्दिक बधाई!! हार्दिक बधाई!!!
हाम्रो यस क्रियटिभ इन्स्टिच्युट धनगढी बाट नेपाली सेना (सैन्य ) लिखित परिक्षाको तयारी गरी लोकसेवा आयोग ले लिएको लिखित परीक्षामा उत्तीर्ण गर्नु भएको प्रिय विद्यार्थी वहिनी विपना कु. राना (𝔹𝕚𝕡𝕒𝕟𝕒 𝕂. ℝ𝕒𝕟𝕒 ) श्री न. २५ वाहिनी अड्डा भगतपुर व्यारेक, महेन्द्रनगर , कंचनपुर बाट नाम निकाल्न सफल भएकोमा हार्दिक बधाई तथा आगामी चरणको लागि अग्रिम शुभकामना साथै तपाईँ पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाल आर्मीमा जागिर खान चाहनुहुन्छ भने आजैबाट कक्षा लिई आफ्नो भविष्य सुनिश्चित गर्नुहोला।
कक्षा लिनको लागि तपाई हाम्रो शहरमा अवस्थित क्रियटिभ इन्स्टिच्युट धनगढी, कैलाली पुल, SP कार्यलय अगाडी सम्पर्क गर्नुहोला॥
𝐂𝐑𝐄𝐀𝐓𝐈𝐕𝐄 𝐈𝐍𝐒𝐓𝐈𝐓𝐔𝐓𝐄
धनगढी, कैलाली पुल, SP कार्यलय अगाडी
𝟎𝟗𝟏-𝟓𝟐𝟒𝟓𝟔4, 𝟗𝟖𝟓𝟏𝟐𝟕𝟔𝟒𝟕𝟐
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Telephone
Website
Address
Dhangadhi, Kailali Pool
Dhangadhi
Opening Hours
| Monday | 05:00 - 19:00 |
| Tuesday | 05:00 - 19:00 |
| Wednesday | 05:00 - 19:00 |
| Thursday | 05:00 - 19:00 |
| Friday | 05:00 - 19:00 |
| Sunday | 05:00 - 19:00 |