Spreading knowledge

Spreading  knowledge

Share

26/04/2026

मानिस परिस्थितिको दास तब बन्छ,जब उससँग कुनै बिकल्प बाकि रहदैन।

16/04/2026

जब कुनै कार्य गर्ने क्रममा व्यक्तिमा यस्ता बिचारहरु आउछन, तब विकासमा अबरोध पैदा हुन्छ:
१.आज नाइ भोलि गरौला
२.हतार गर्नु पर्दैन
३.समय छदै छ
४.ठीकै छ बिस्तारै गरौला
५.हे भइहाल्छ नि
६.पछि गरौला
७.अन्तिम दिन गरे भइहाल्छ नि
८.यत्रो समय बाकि छदै छ, आदि।
यहि कारण व्यक्ति,समाज,संस्था र राष्ट्र कमजोर हुन्छन् ,विकास पछि पर्छ।

10/03/2025

Celebrating my 2nd year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

30/01/2025

सुधार्न सकिन्छ त केबल आफूलाई नकि अरूलाई, अरूलाई परमेश्‍वरले त सुधार्न सक्नुहुन्न ।।

Want your school to be the top-listed School/college in Dhangadhi?
Click here to claim your Sponsored Listing.

Website

Address


Godawari, 14, Malakheti
Dhangadhi