Jwalamukhi Basic school
12/06/2026
विद्यालय हाता वरिपरि रहेका २० बोट Avocado को विरुवाहरु मलजल तथा गोडमेल गर्दै शिक्षक तथा विधार्थीहरु ।
09/06/2026
छात्रवृत्ती वितरण कार्यक्रम
आज June 5, विश्व वातावरण दिवस- विश्व वातावरण दिवस 2026 को नारा -"Inspired by nature. For climate. For our future."अर्थात "हाम्रो भविस्य, हाम्रो जलवायु सबै प्रकृति प्रेरित छ ।”
वनदेवी सामुदायिक वन उपभोक्ता समुहद्वारा आयोजना गरिएको वृहत वृक्षरोपण कार्यक्रममा विद्यालय तथा बिधार्थीहरुको जनचेतनामुलक Play Card सहितको सहभागिता ।
13/04/2026
कक्षा १-३ को Portfolio Management सम्बन्धी एक दिने कार्यशाला सम्पन्न गरियो । सिकेका कुराहरु लाई कक्षाकोठामा पूर्ण कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरियो । प्रशिक्षक तथा सहभागी सम्पूर्णमा हार्दिक आभार तथा धन्यवाद ।
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Khanikhola
Dhading
22334455