Agri Hub

Agri Hub

Share

19/06/2026
Photos from Agri Hub's post 31/01/2026

२०८३-१०-१७ गते सुदुरपश्चिम कृषि पाँचौं तहलाई सोधेको पहिलो पत्र😊

10/01/2026

गरिबी तथ्याङ्क २०८२
✅नेपालमा ४४४ स्थानीय तहमा गरिबी दर राष्ट्रिय औसत (२०.२७%) भन्दा माथि रहेको छ।
✅३०९ स्थानीय तहमा मात्र गरिबी दर राष्ट्रिय औसतभन्दा कम छ।
✅गरिबी मापनका लागि वार्षिक प्रतिव्यक्ति खर्च ७२,९०८ रुपैयाँभन्दा कम भएकालाई गरिबीको रेखामुनि राखिएको छ
✅सहरमा गरिबी दर १८.३४% र ग्रामीण क्षेत्रमा २४.६६% रहेको छ।
✅प्रदेशगत रूपमा सुदूरपश्चिममा गरिबी सबैभन्दा बढी र गण्डकी प्रदेशमा सबैभन्दा कम छ।
✅स्थानीय तहमा गरिबी दर १.१८% देखि ७७.८९% सम्म फरक देखिएको
✅जाजरकोटको जुनीचाँदे गाउँपालिका मा सबैभन्दा बढी (७७.८९%) गरिबी छ।
✅सबैभन्दा कम गरिबी मुस्ताङको घरपझोङ गाउँपालिका (१.१८%) मा छ।
✅संख्यात्मक रूपमा सबैभन्दा धेरै गरिब जनसंख्या काठमाडौं महानगरपालिका मा (५९,२१८ जना) छन्।
✅जिल्लागत रूपमा अछाममा सबैभन्दा बढी (४९.५८%) र ✅कास्कीमा सबैभन्दा कम (५.६३%) गरिबी छ।
✅७७ जिल्लामध्ये ४३ जिल्लाको गरिबी दर राष्ट्रिय औसतभन्दा माथि छ
राष्ट्रिय तथ्यांक कार्यालय (NBS) ले जीवनस्तर सर्वेक्षणबाट आएको नतिजालाई राष्ट्रिय तथ्यांक कार्यालयले जनगणनासँग विश्लेषण गरी गरिबीको लघुक्षेत्र अनुमान गरेको हो ।
२०८२ पुष २५ गते।
Image: AI

Want your school to be the top-listed School/college in Darchula?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Gokuleshwor
Darchula
10100

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00