Atlas Welfare Organization

Atlas Welfare Organization

Share

06/01/2026

हाम्रो संस्था एटलस वेलफेयर अर्गनाईजेशनको लेखा समिती संयोजक रमेश कुमार श्रेष्ठ ज्युको आज परेको जन्मदिनको शुभ अवसरमा यहाँको सु-स्वास्थ्य, दिर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दछौं । समाज सेवाको बाटोमा हिडिरहेका तपाईका पाईला कहिले नथाकुन समाजको हरेक क्षेत्रमा यहाँको अब्बल सहभागिता र चिन्तन सधै कायम रहिरहोस जन्मदिनको हार्दिक मंगलमय शुभकामना !
Happy Birthday To You Sir Ramesh Shrestha

Photos from Atlas Welfare Organization's post 23/05/2025

हाम्रो संस्थाको सह-सचिब जोगमाया श्रेष्ठ ज्यु लाई जन्मदिनको अवसरमा सुख शान्ती तथा सु-स्वास्थको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
एटलस वेलफेयर अर्गनाइजेसन परिवार।

Want your organization to be the top-listed Non Profit Organization in Butwal?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Butwal

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00