Paratha House & Lunch

Paratha House & Lunch

Share

It is especially for the ultimate paratha lovers. it also serves some popular chinese items too in peace and free internet facility.

Photos from Paratha House & Lunch's post 21/04/2019

जरुरी छैन!?ठुला मन्दिरमै पुजाआचा,बिबाह र होटेल पार्टिप्यालेस मै खानापिना गरि सन्तुष्टि हुन्छ भनेर, मन स्वच्छ र गतिलो खाना,नास्ता दिने हो भने सिद्धबाबा( स्थानीय मन्दिरमा) बिबाह गरि परौठा हाउस मा खानपिन नि हुन्छ ।
"हाम्रो देशमा ठुला बडा सहर फेरेर रिबन काट्न हिड्दा सर्ब साधारण लाई प्रत्यक्ष घाटा"
१.सेवारत बाटोमा उभिएका प्रशासन,ट्राफिक पुलिस, हरुको बिहानको खाना नै तहस नहस।
२.ठुलो बस मै मेरोमा आइ खानपिन गर्ने सोच बनाएका बिबाह पार्टिले मन्त्रीको आगमनको हिडाइ,ट्राफिकको झिझ्याहटले कार्यक्रम छोट्याइ ८/१० जनाको मात्र प्रबेश (वा देस बनाने वाले नेता।बाराक ओमामाले अरुकहा नोकरी गरेर छोराछोरी को पढाई लेखाइ गराएका छन रे यिनलाइ यत्रो छाट्काट)।

Want your restaurant to be the top-listed Restaurant in Butwal?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Milanchowk
Butwal
10