Hello Nepal
04/07/2026
गायनमा निकै रुचि राख्ने राजु अहिले सम्म कुनै संगीत सिकेका भने छैनन् ।
03/07/2026
रुपन्देहीको सियारी गाउँपालिकाले मानसिक स्वास्थ्य प्रवर्द्धन तथा आत्महत्या रोकथाम सम्बन्धी सरोकारवालाहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।
शुक्रबार गाउँपालिकाको तालिम कक्षमा सम्पन्न कार्यक्रममा मानसिक स्वास्थ्यको महत्व, आत्महत्या रोकथामका उपाय तथा समुदायमा सचेतना अभिवृद्धि गर्ने विषयमा छलफल गरिएको थियो। (फोटोहरु)
Want your business to be the top-listed Media Company in Butwal?
Click here to claim your Sponsored Listing.
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Butwal