Golden Star Events
28/01/2026
जन्मदिनको लाखौं लाख शुभकामना Prem GM सर🙏😊🙏
20/12/2025
साथ दिने हात टाउकोमा भए पछि अघि पछि काँडा भएपनि मलाइ फरक पर्दैन।यो साल पनि हरेक साल झै कदम कदममा साथ दिनु हुने हाम्रो तिलोत्तमा उद्योग व्यापार संगठन को अध्यक्ष प्रेम घर्ती मगर सर ज्युलाई धन्यवाद दिन चाहन्छु।। त्यो साथ सधैं रहिरहोस् 🥰🙏 Prem GM
28/11/2025
८औ तिलोत्तमा राष्ट्रिय औद्योगिक कृषि पर्यटन तथा व्यापार महोत्सव २०८२ तिलोत्तमा उद्योग व्यापार संगठन द्वारा आयोजित Tilotama Dance Idol यहि मंसिर १६ गते हुन गईरहेको सम्पुर्ण तिलोत्तमा बासी साथै कार्यक्रम मा सहभागिता जनाउने प्रतिशतप्रधि बाबु नानी लाइ जान्कारी गर्दछौ।।🙏
८औ तिलोत्तमा औधोगीक कृषि पर्यटन तथा व्यापार मेला
तिलोत्तमा उद्योग व्यापार संगठन द्वारा आयोजित मंसिर १५ गते देखि पुस १ गते सम्म सम्पुर्ण नगरवासीहरुलाइ स्वागत छ।। साथै नृत्य विधामा तिलोत्तमा डान्स आइडल र विधालय स्तरिय लोक नृत्य प्रतियोगितामा सहभागी हुन अनुरोध गर्दछु।।
15/06/2025
GOLDEN KALAKENDRA
PRESENT
GOLDEN DANCING MODELING ICON SEASON 3
SOME GLIMPSES OF GRAND FINALE ROUND
15/06/2025
GOLDEN KALAKENDRA
PRESENT
GOLDEN DANCING MODELING ICON SEASON 3
FINALE ROUND
Click here to claim your Sponsored Listing.
Category
Address
Tilottama
Butwal