SAJHA NEPAL

SAJHA NEPAL

Share

28/04/2026

Good Decision : सडकमा निर्माण सामग्री (ढुङ्गा, बालुवा) राख्ने, व्यापारिक सामान थुपार्ने वा छा'डा चौ'पाया छोडेर आवागमनमा बा'धा पुर्‍याउनेलाई ५ हजारदेखि २५ हजार रुपैयाँसम्म जरि'बाना गरिनेछ। ❤😯

28/04/2026

Good News : सडक दुर्घटनाका घाइतेलाई उद्धार गर्दा झेल्नुपर्ने कानुनी झमेला र प्रहरीको अनावश्यक सोधपुछको डरलाई अन्त्य गर्न सरकारले नयाँ विधेयक प्रस्ताव गरेको छ।

प्रस्तावित विधेयकको दफा ५० मा 'असल उद्धारकर्ता' लाई कानुनी संरक्षण दिँदै कसैले निस्वार्थ भावनाले घाइतेको उद्धार गर्दा वा अस्पताल लैजाँदा घाइतेको मृ'त्यु भएमा समेत उद्धारकर्तामाथि कुनै पनि देवानी वा फौजदारी कार'बाही नचलाइने स्पष्ट व्यवस्था गरिएको छ।

यसका साथै, अस्पतालहरूले पनि घाइतेका आफन्त नआएको वा खर्च नभएको बहानामा उपचार रोक्न नपाउने र अनिवार्य रूपमा प्रारम्भिक उपचार गर्नुपर्ने बाध्यात्मक व्यवस्था मस्यौदामा राखिएको छ, जसले नागरिकलाई निडर भएर मानवीय सेवामा लाग्न प्रोत्साहित गर्नेछ।

16/03/2026

नेपालमा शनिबार बिदा दिने चलन कसले चलाएका हुन्? थाहा हुनेले कमेन्ट गर्नुस् त ☺️

16/03/2026

मैले अरु नेताको मनोबल गिराउन मात्र प्रधानमन्त्री बन्छु भनेको हुँः हर्क साम्पाङ ☺️

Want your business to be the top-listed Media Company in Butwal?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Butwal
Butwal
32900