Hamro cricket Nepal
04/11/2025
एनपिएल सुरु हुन अब १३ दिन बाँकी, कसले जित्ला उपाधि ? 🏏🔥🇳🇵💪🙌
10/06/2024
सन्दिप लामिछानेले विश्वकप खेल्ने, वेष्ट ईन्डिज पुगिसकेको पुष्टी !!
04/06/2024
Best Wishes Team Nepal: Nepal is playing the first match of T20 World Cup 2024 against Netherlands today. ❤️🇳🇵
03/06/2024
टी–२० विश्वकपको पुरस्कार घोषणा, नेपालले कम्तीमा ३ करोड पाउने:
जारी टी–२० विश्वकपको विजेता टिमले २४ लाख ५० हजार अमेरिकी डलर पुरस्कार पाउने भएको छ।
टी-२० विश्वकपका लागि यो अहिलेसम्मको ठूलो पुरस्कार रकम हो। विश्वकपको उपविजेताले १२ लाख २८ हजार अमेरिकी डलर पाउनेछ।
त्यस्तै, प्रतियोगितामा सहभागी सबै टिमले २ लाख २५ हजार अमेरिकी डलर अर्थात् ३ करोड रुपैयाँ पाउनेछन्।
आइसिसीको यो घोषणाअनुसार नेपालले पनि कम्तीमा ३ करोड पुरस्कार पाउनेछ।
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Butwal