NAME Institute Butwal
नेपाली सेना / नेपाल प्रहरी बाट अवकाशप्राप्त अनुभवी अधिकृत विज्ञ हरुको प्रत्यक्ष निगरानीमा 📌📍
प्रहरी सहायक निरीक्षक ( ASI ) तयारी कक्षा ✍️📚️
✅Physical Exam 🏃♂️🏃♀️
✅लोक सेवा आयोग बाट संचालन हुने लिखित परिक्षा ✍️
✅सक्षमता परिक्षण ( competency test ) 🧠🎯
✅अन्तर्वार्ता सम्म .....👧👦
#सुरक्षा_सेवामा लामो समयसम्म योगदान पुर्याउनु भएको पेशागत साथै अनुभवी बिषय विज्ञको सहयोग र समन्वय रहनेछ 🎓️🎓️
हाम्रो विशेष जोड :✅✅
1️⃣पढाई र अभ्यासको संयोजन ❗️
2️⃣Mock Test online र भौतिक ❗️
3️⃣Revision Class❗️
4️⃣Individual guidance ❗️
5️⃣ Doubt clearance class ❗️
6️⃣ नमुना परिक्षामा उत्कृष्ट लाई पुरस्कारको व्यवस्था 🎁
टाढा बाट आउनु भएको बिद्यार्थीका लागि विशेष छुटका साथै Girls र Boys दुबैका लागि hostel को व्यवस्था पनि गरिएको छ !🙏🙏
गुणस्तरीय सेवामा No Compromise 📚️💡💯
अब ढिला नगरी आफ्नो नाम दर्ता गराउनु होला✍️ 📝📌
Visit Us:Butwal मिलनचोक (आकाशे पुलको छेउ)🚶♀️🚶♂️
Digital Visit : www.namebutwal.edu.np🌐🌐
☎️📲फोन सम्पर्क :071-533050, 9857057899 , 9848952327, 9851415164
#सानो सानो गल्तीले छनौटमा जोखिम बढाउन सक्छ 🤔🤔
#समय सङ्गै #सफलताका लागि रोजौ✅
N.A.M.E Education. Butwal 🌐
बुटवलमै पहिलो पटक Army Officer तयारी कक्षा ✍️📚️
#नेपाली सेनाको अधिकृत क्याडेटको IQ र लिखित परिक्षा
..........................साथै..................
IO, TO, GTO and Board Conference तयारी कक्षा एकसाथ !🎯
नेपाली सेनाका हालसालै अवकाशप्राप्त पेशागत विज्ञ
लेफ्टिनेन्ट कर्नेल र विषय विज्ञको विशेष सहयोग र समन्वयमा तयारी कक्षा धमाधम संचालन भैरहेको छ 🎓️🎓️
हाम्रो विशेष जोड :✅✅
1️⃣पढाई र अभ्यासको संयोजन ❗️
2️⃣Mock Test online र भौतिक ❗️
3️⃣Revision Class❗️
4️⃣Individual guidance ❗️
5️⃣ Doubt clearance class ❗️
6️⃣ नमुना परिक्षामा उत्कृष्ट लाई पुरस्कारको व्यवस्था 🎁
#नेपाली_सेनाका हालसालै अवकाशप्राप्त पेशागत विज्ञ बाट प्रत्यक्ष observation रहनेछ 📍📍
टाढा बाट आउनु भएको बिद्यार्थीका लागि विशेष छुटका साथै Girls र Boys दुबैका लागि hostel को व्यवस्था पनि गरिएको छ !🙏🙏
गुणस्तरीय सेवामा No Compromise 📚️💡💯
अब ढिला नगरी आफ्नो नाम दर्ता गराउनु होला✍️ 📝📌
Visit Us:Butwal मिलनचोक (आकाशे पुलको छेउ)🚶♀️🚶♂️
Digital Visit : 🌐 www.namebutwal.edu.np
☎️📲फोन सम्पर्क :071-533050, 9857057899 , 9848952327, 9851415164
#सानो सानो गल्तीले छनौटमा जोखिम बढाउन सक्छ 🤔🤔
#समय सङ्गै #सफलताका लागि रोजौ✅
N.A.M.E Education. Butwal
26/09/2026
संवन्धित सबैको जानकारिको लागि सुचना:
सूचना
विषय: विद्यालयहरूमा पठनपाठन स्थगन (बिदा) गरिएको सम्बन्धमा।
सम्भावित अविरल वर्षाका कारण हुन सक्ने बाढी तथा डुबानको उच्च जोखिमलाई ध्यानमा राख्दै बुटवल उपमहानगरपालिका, नगर प्रमुख स्तरीय निर्णय अनुसार नगर क्षेत्र भित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूमा निम्नानुसार पठनपाठन बन्द (बिदा) रहने गरी निर्णय भएकोले सोही बमोजिम कार्यान्वयन गर्नु/गराउनुहुन सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
बिदा सम्बन्धी विवरण:
मिति २०८३ असोज ८ गते: सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयका दिवा सत्रका कक्षाहरू बन्द रहने।
मिति २०८३ असोज ९ गते: सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयका बिहानी तथा दिवा दुवै सत्रका कक्षाहरू बन्द रहने।
बाढी तथा प्राकृतिक विपद्को जोखिमयुक्त समयमा आफ्ना बालबालिकाहरूलाई सुरक्षित राख्न, खोला किनार वा जोखिमपूर्ण क्षेत्रमा जान नदिन र उच्च सतर्कता अपनाउन सम्पूर्ण अभिभावक तथा विद्यालय परिवारमा हार्दिक अनुरोध गरिन्छ।
Category
Contact the school
Telephone
Website
Address
Milanchowk, Nepal, आकाशे पुलको छेऊ
Butwal
Opening Hours
| Monday | 06:00 - 17:00 |
| Tuesday | 06:00 - 17:00 |
| Wednesday | 06:00 - 17:00 |
| Thursday | 06:00 - 17:00 |
| Friday | 06:00 - 17:00 |
| Saturday | 10:00 - 16:00 |
| Sunday | 06:00 - 17:00 |
Alerts
Be the first to know and let us send you an email when NAME Institute Butwal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.