Radio Awaz 89.3

Radio Awaz 89.3

Share

08/07/2026

ब्राजिलका राष्ट्रपति लुइज इनासियोले नेयमारलाई सन्यास नलिन आग्रह गर्दै उनलाई २०३० विश्वकप खेल्न र ब्राजिललाई उपाधि जिताउन चाहेको बताएका छन्।

08/07/2026

Argentina Won

08/07/2026

शरणार्थी प्रकरण : अदालतबाट दो*षी ठहर र सफाइ पाएकाहरू

को–को भए दोषी ठहर ?

१. टोपबहादुर रायमाझी (पूर्व उपप्रधानमन्त्री)

२. बालकृष्ण खाण (पूर्व गृहमन्त्री)

३. टेकनारायण पाण्डे (पूर्व गृहसचिव)

४. इन्द्रजित राई (तत्कालीन गृहमन्त्री बादलका सल्लाहकार)

५. केशव प्रसाद दुलाल (बिचौलिया)

६. टेकनाथ रिजाल (शरणार्थी नेता)

७. आङटावा शेर्पा

८. सानु भण्डारी

९. बेचन झा

१०. निरञ्जन कुमार खरेल

११. हरिभक्त महर्जन

१२. नरेन्द्र केसी

१३. शमशेर मियाँ

१४. सन्देश शर्मा

१५. सागर राई

१६. गोविन्द चौधरी

१७. सानु भण्डारी (बिचौलिया)

सफाइ पाउनेहरू

१) टोपबहादुर रायमाझीका छोरा सन्दिप,

२) रामबहादुर थापाका छोरा प्रतीक थापा,

३) रामशरण केसी,

४) टंककुमार गुरुङ,

५) लक्ष्मी महर्जन,

६) केशव तुलाधर

७) आशीष बुढाथोकी

Want your business to be the top-listed Media Company in Butwal?
Click here to claim your Sponsored Listing.

Category

Address


Murgiya
Butwal