Machhapuchhre Computer Institute
हामीकहाँ computer ko सम्पूर्ण कोर्ष हरु सिकाइन्छ ।
Computer Basic
Hardware Networking
Diploma In Computer
Accounting Package
Office Package
Graphic Design
Web site Design
Digital Marketing
Ai Course
.......see more
11/02/2026
📢 VACANCY ANNOUNCEMENT
🏢 लेखापाल (Accountant) आवश्यक
एक प्रतिष्ठित Trading संस्थामा Tally मा राम्रो ज्ञान भएको लेखापाल आवश्यक परेकोले योग्य उम्मेदवारबाट आवेदन आह्वान गरिन्छ।
✅ योग्यता: 🔹 BBS / BBA / CA-Inter वा सो सरह
🔹 Tally ERP 9 / Tally Prime मा दक्ष
🔹 VAT, TDS, Income Tax सम्बन्धी ज्ञान
🔹 MS Excel तथा कम्प्युटरमा राम्रो पकड
🔹 1–2 वर्षको अनुभव भए प्राथमिकता
📝 कार्य जिम्मेवारी: ✔ दैनिक लेखा अभिलेख
✔ कर विवरण तयार गर्ने
✔ बैंक तथा नगद कारोबार व्यवस्थापन
✔ मासिक/वार्षिक वित्तीय रिपोर्ट
💰 तलब: योग्यताअनुसार (Negotiable)
📍 कार्यस्थल: बुटवल कलिकनगर
📩 आवेदन दिनुहोस्:
CV इनबक्स / इमेल / WhatsApp मा पठाउनुहोस्
Machhapuchhre Computer Institute
📞 सम्पर्क 9861094795 & 985-7039497
⏰ Last Date: 2082/11/05
👉 Interested candidates, please apply soon!
02/02/2026
शिक्षा सँगै सीप👇
बुटवलमै पहिलो पूर्ण प्रयोगात्मक कोर्स विकास गरी सर्वाधिक स्वरोजगार बनाउन सफल
Machhapuchhre computer institute ले
नयाँ कक्षाको लागि भर्ना खुलेको छ, आजै सम्पर्क गरी आफ्नो सिट बुक गर्नुहोस।
⏲️कक्षाहरू बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म लागि
👷100% JOB
📞9861094795, 985-7039497
📍बुटवल मिलनचोक
23/01/2026
🌼 २०८२ साल सरस्वती पूजाको हार्दिक मङ्गलमय शुभकामना विद्या, बुद्धि र विवेककी देवी माँ सरस्वतीको कृपालेअज्ञानताको अन्धकार हटोस्,ज्ञानको उज्यालोले सबैको जीवन मार्ग प्रकाशित होस्। कला, शिक्षामानिरन्तर प्रगति र सफलता प्राप्त होस्।
🙏 जय माँ सरस्वती 🙏
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Butwal
HTTPS://MAPS.APP.GOO.GL/QOTQYD5V8J3T8SCMA