Doctors Online

Doctors Online

Share

31/03/2022

यहि चैत्र १८ गते शुक्रबार र १९ गते शनिबार
नाम दर्ताका लागी फोन नम्बर ०७१-५४२४४३

बिगत ५ बर्ष देखि सफल उपचार
#चैत्र_१९_गते_शनिबारका दिन बाथरोग विशेषज्ञ आउने सूचना
काठमाडौँ दिर्घायु गुरु अस्पतालका वरिष्ठ बाथरोग विशेषज्ञ #डा_नरेन्द्र_प्रसाद_मैनाली बाट यहि #चैत्र_१९_गते_शनिबारका दिन #निवारण_स्वास्थ्य_क्लिनिक_बुटवलमा बाथरोग तथा युरिक एसिडका बिरामीहरुको स्वास्थ्य चेकजाच गरिने हुदा नयाँ तथा पुराना बिरामीहरुले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ /

उपचार हुने रोगहरु:

✅ ढाड तथा कम्मर करकर दुख्ने
✅ गर्दन दुख्ने
✅ हात मुठी पार्न नमिल्ने
✅ गोलीगाठो निलो-कालो हुने, सुन्निने तथा दुख्ने
✅ बिहानको पहिलो ४-५ पाईला टेक्न नमिल्ने
✅ कुर्कच्चा, पिडुला तथा शरीरका अन्य भाग करकर खाने तथा दुख्ने
✅ हात तथा खुट्टाका औला सुनिने
✅ मांसपेसी ककरक्क परि सारो हुने आदि

स्थान: निवारण स्वास्थ्य क्लिनिक
मिति: २०७८ #चैत्र_१९_गते_शनिबार
श्रवणपथ-८, बुटवल (भुडकि चोक देखि भित्र, चादबारी जाने चोक भन्दा २ घर तल)
फोन: (०७१) ५४२४४३
समय: बिहान ७ बजे देखि बेलुका ६ बजे सम्म
______________________________________
यहाँ फोन बाट पनि नाम लेखाउने व्यवस्था छ

24/02/2021

यहि फाल्गुन १५ गते शनिबार
बिहान ८ बजे देखि बेलुका ६ बजे सम्म

बाथरोग विशेषज्ञ आउने सूचना

वरिष्ठ बाथरोग विशेषज्ञ डा. नरेन्द्र प्रसाद मैनाली बाट यहि #फागुन_१५ गते_ शनिबारका दिन #निवारण_स्वास्थ्य_क्लिनिक_बुटवलमा बाथरोग तथा युरिक एसिडका बिरामीहरुको स्वास्थ्य चेकजाच गरिने हुदा नयाँ तथा पुराना बिरामीहरुले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ /

उपचार हुने रोगहरु:
✅ ढाड तथा कम्मर करकर दुख्ने
✅ गर्दन दुख्ने
✅ हात मुठी पार्न नमिल्ने
✅ गोलीगाठो निलो-कालो हुने, सुन्निने तथा दुख्ने
✅ बिहानको पहिलो ४-५ पाईला टेक्न नमिल्ने
✅ कुर्कच्चा, पिडुला तथा शरीरका अन्य भाग करकर खाने तथा दुख्ने
✅ हात तथा खुट्टाका औला सुनिने
✅ मांसपेसी ककरक्क परि सारो हुने आदि

स्थान: निवारण स्वास्थ्य क्लिनिक
मिति: २०७७ फागुन १५ गते शनिबार
श्रवणपथ-८, बुटवल (भुडकि चोक देखि भित्र, चादबारी जाने चोक भन्दा २ घर तल)
फोन: (०७१) ५४२४४३
समय: बिहान ७ बजे देखि बेलुका ६ बजे सम्म
______________________________________
यहाँ फोन बाट पनि नाम लेखाउने व्यवस्था छ

Want your business to be the top-listed Health & Beauty Business in Butwal?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Traffic Chowck
Butwal
977